Do you think anyone is coming to save you from your troubles or anyone is going to lessen your miseries….your attention https://t.co/1AJ0lSTbHa one is coming to save you.🙃
य हजुर 🍂
संसारमा धेरै थरिका मान्छे हुन्छन्
काेहि राम्रा व्यवहारले हुन्छन त काेहि रुपले राम्रा हुन्छन।
काेहि अामाकाे खुसिमा रमाउछन् त काेहि अामालाई दुःख दिएर रमाउछन्।
जाे-जस्ताे भए��ि अाफू राम्राे बन्न सिक
संसारकाे पछि तिमि लाग्ने हाेइन
तिम्राे पछि संसार लाग्ने बन।😍