आम निर्वाचनमा दिने एउटा् भोट् भनेको मायाँ,
दान,समाजसेवा,र पैसा पनि होइन
यो त एउटा् जिम्मेवारी हो ,
र
भावी पुस्ताको ( मेरा छोराछोरीको ) भविस्यको रुपरेखा कोर्ने निकै ठूलो योगदान,समर्पण र निर्णयपनि हो २१फागुन२०८२
गुल्मी १दिगाम 🙏
यस्तै छ ऐले गज्याङ्गगुजुङ्ग 🎧️🎶
नम्बरको गियरबाट गाडी उठाउनु पर्नेमा सिधै ४ बाट उठाउदाको नतिजा हो यो ✍️
आशा गरौ गाडी सहीसलामत गन्तव्यमा यात्रुलाई लिएर पुग्ने नै छ र यात्रुहरले समयसीमा भित्रै गन्तव्यमा सुरक्षित अवतरण गरेपछि चालकलाई र उनको टिमलाई खुसी साथ धन्यवाद भन्ने नै छन् !
@ShahBalen@RONBupdates
WHEN WILL I END THE FAST….!
Not withstanding my health my fast continues till after the Sansad Chalo March, and will be broken only under the following circumstances…
PM Balen Shah deserves congratulation for accepting boldly that India-Nepal border issue is not onesided. Nepal is sitting on Indian territory in Susta resulting from the change in the course of the river. His efforts to internationalize it will however, prove counterproductive.
Thank you Honourable President of Pakistan for the warm words of felicitations. I reciprocate Your Excellency’s sentiments and reaffirm our commitment to further strengthening our relations with Pakistan in the spirit of friendship and good neighbourliness.
@PresOfPakistan
Thank you, PM @narendramodi for your kind words and warm wishes. I am eager to work closely with you to advance the multifaceted relations between our two countries for the common prosperity of our people.
भगवानसङ्ग प्रार्थना यत्ती मात्र गर्छु कि !
हे भगवान दम्भ घमण्ड अहँता र अहंकार बोकेर हिड्नेहरुको मनलाई मेरो प्रेमले सहजै किन्नसक्ने बनाइदीनु 🙏
फागुन २१ २०८२
गुल्मी १
दिगाम ❣️
@watersagar
आफ्नो लोकप्रियताको ग्राफ अमुक व्यक्ति वा दलको पक्षधरताबाटै उचाईमा पुगेको अनि त्यो उचाईलाई कसैको पक्षपोषण गर्न उपयोग गरेको अस्तिको विगत बिर्सिदैँ आफु सो ग्राफबाट ओरालो लागेको थाहा हुनेबित्तिकै हाम्रा 'पास्ट हिरो एडिटर वर्ग'लाई एक्कासी बुद्धत्व प्राप्त हुनेरहेछ।
निराकार!
निरामय!
ॐ!