What happens if you try to land on Jupiter? There’s no solid surface—only crushing pressure, extreme heat, metallic hydrogen, and a mysterious fuzzy core hidden deep inside the giant planet.
This is our official WhatsApp service. For any complaints, suggestions, or information, please scan the WhatsApp QR code to get in touch with us.
यो हाम्रो आधिकारिक WhatsAppसेवा हो। गुनासा, सुझाव वा थप जानकारीका लागि कृपया WhatsApp को QR कोड स्क्यान गरेर हामीसँग सम्पर्क गर्नुहोस्
अब पनि सच्चिन्नन् भने नयाँ रुख रोप्नु! कम होलान् तर सोच, विचार, हुटहुटी र पाएकाबेलाको क्षमता देखेका जनले पत्याउँछन्। संगठन विस्तारमा लाग्नु! कम सिट आउला तर मलजल गरेपछि बढ्छ नै। तीसौँवर्ष मलजल गरेको रुखमा हरक्षण बिष फले अब रुखको माया नगर्नु! स��नै सही, आशाको नयाँ बिरुवा रोप्नु!😓🙏
➖नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाँणका लागि सत्ता नै ‘दाहिना’, पुनरावेदनमा नजाने निर्णय
✔️राज्यसंरक्षित मानवतस्करी, नक्कली शरणार्थी प्रकरणमा संलग्न खाँणलाई थुनामुक्त गर्ने आदेशविरुद्ध पुनरावेदनमा नजाने निर्णय फागुनमै भएको छ।
@bpanmol@ukaalonews
https://t.co/eiybG8ufbN
यो सातामा तीन व्यक्ति निकम्मा नं १ प्रमाणित भए।
१. प्रकाशमान सिं, कार्यवाहक प्रम
२. रमेश लेखक, गृहमन्त्री
३. अनिल पोखरेल, वि��द् व्यवस्थापन प्राधिकरण प्रमुख
अर्को घुमन्तेका त के कुरा गराइ भो र।
जरिबाना गर्ने उदेश्यले पासो थाप्या जसरी लुकी लुकी सवारी चालाकलाई कारबाही गर्ने काम गैरकानूनी हो।शहरका सबै ठाउॅंमा पार्किंग निषेध गर्ने,देखिने गरी ट्राफिक संकेत नै नराखेर वनवेको नाममा जरिबाना गर्ने,यी सबै हर्कत अति नै आपत्तिजनक छन।भक्तपुरको घटना राज्य हत्या हो ।
देश संकटमा पर्दा घानी भागे, राजापाक्षे भागे, हसिना भागिन्। नभागेको ज्ञानेन्द्र शाह मात्र हुन। यो हेरेर ज्ञानेन्द्र शाह प्रति श्रद्धा बढ्यो, राष्ट्रप्रेम भनेको यही हो।
राज्यसत्तामा बदनाम अनुहार छन्। शक्ति बिचौलियाको हातमा छ। सरकारको हरेक निर्णय लेनदेनमा ठोकिन्छ। नसुध्रिए समाज तयार देखिन्छ यता पनि । बालुवाटार मार्��का लागि पर्खाई उही आरक्षण विरुद्धको आन्दोलन जस्तै बहानाको मात्र हो। https://t.co/H34q5O8053
मौद्रिक यस्तो र उस्तो आउने भनेर लेख्दैछन् साथीहरू।
मुद्रा कोषले अस्ति भरखर दिएको १२५ पेजको बुँदागत सुझाव (खासमा निर्देशन हो त्यो)सहितको प्रतिवेदनभन्दा राष्ट्र बैंकले एकलाइन तलमाथि लेख्दैन।
मेरो ठोकुवा!
��क भारतीय विश्वविद्यालयले पैसा लिएर विद्यावारिधि वितरण गर्न लागेकोमा शिक्षामन्त्री सुमना श्रेष्ठले त्यसमाथि रोक लगाएकी छिन् । उनले पैसा लिएर विद्यावारिधि बाँड्नु ठगी अपराध भएको भन्दै त्यसमाथि कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेकी छिन् ।https://t.co/5m6Kc5ztac
कृष्ण खनाल सर राजनीतिशास्त्रको प्राध्यापक हो क्यारे।
राजनीतिक "स्थिरता"का बारेमा तपाईंको व्याख्या र "भाष्य" (यहाँकै शब्द) पूरै गलत र अप्राज्ञिक छ।
राजनीतिक 'अ+स्थिरता'को कखराकालागि आइएमएफको यो अलिक पुरानै रिसर्च हेर्नुहोला: https://t.co/3ePAlmEsJB
https://t.co/T2wGo4DQXT