माैलिक माेदी दामाेदरदासलाई मेराे केही भन्नु छैन। निजका अर्दलीतुल्य कार्बनकपी माेदी उर्फ अाेलीलाई निवेदन। मान्यवर,तिम्राे राजमा कालाे झण्डा देखाएर माेदीकाे भद्र विराेध गर्न पनि नपाइने? सञ्जालमा माैलिक र कार्वनकपी दुबै माेदीलाई मैले कटाक्ष गरेकाे छु। मजस्ता लाखौंलाई पनि पक्राउ गर!
विचरा एमाले हनुहरु ।
हिजो भारत मुर्दावाद भनेर तीनबित्ता उफ्रिए। मुर्दावाद बोलौ आराध्यदेब ओली लम्पसार परिसके स्वागत बोलौ पुराना टुइट डिलेट्नै भ्या छैन।
#BlockadeWasCrimeMrModi#ModiNotWelcomedInNepal