स्वर्गको लोभमा सत्तरी वर्षको बुढोलाई रजस्वला नै नभएकी सानी नानी चढाउनु धर्म हो भन्ने ज्ञान बाँड्ने स्वस्थानी पाठ वर्षेनी गर्ने समाजको दर्शन र चेतनाको झुण्डबाट अन्य के नै आस गर्न सकिएला त!
उच्च जाती तथा उच्च वर्गीय परिवारका मान्छे, उच्च पदमा बहाल रहेको पदाधिकारी, गोरो र चिटिक्क अन्वार भएका अन्वारेहरु, हेन्सम हिरोहरु त अपराधी हुनै सक्दैन भन्ने भावनाले भरिएको मानसिकताको भिड त गजबको रहेछ।
लैंगिक अल्पसंख्यक, महिला, पुरुष आदिको शारीरिक बनोट जैविक रूपमा भिन्दाभिन्दै छ । तर, जैविक भिन्नताकै आधारमा मानिसको स्तर, महत्त्व, भूमिका, जिम्मेवारी आदि निर्धारण गर्नु शरीर राजनीति हो । ✍ @funnzzone
https://t.co/hLuzUNR1HT...
उच्च जाती तथा उच्च वर्गीय परिवारका मान्छे, उच्च पदमा बहाल रहेको पदाधिकारी, गोरो र चिटिक्क अन्वार भएका अन्वारेहरु, हेन्सम हिरोहरु त अपराधी हुनै सक्दैन भन्ने भावनाले भरिएको मानसिकताको भिड त गजबको रहेछ।
समाजमा/संसारमा मान्छेको वर्ग, वर्ण, पद, हैसियत, जाति आदि कै वर्चस्व रहेको हुन्छ । उल्लिखित कुराहरुकै आडमा बढी अपराध हुन्छ र उन्मुक्ति प्राप्त गर्छन् पनि तिनैको आडमा ।