@poornimashresth त्यो आँट विश्वासको कथा जब मेरा भाईबहिनी लगाएत सहपाटिलाई सुनाउँछु तब उनिहरुले लिने प्रेरणाको स्रोत तपाई बन्नुभएको छ । धेरैका लागि प्रेरणाको स्रोत हुनु सानो कुरा होईन,यो क्रम निरन्तर बढिरहोस् शुभेच्छा अनि शुभकामना🙏💐💐💐
@mrophiophagus हाम्रा तिर नि यसलाई सारौं नै भन्छौ ,अनि अर्को कुरा यो घर वरीपरी नै बसोवास गर्छ र घर वरीपरी नयां वजीवजन्तु वा अनौठा मानिस आए कराएर सुचना दिन्छ निकै गुणी चरा लाग्छ मलाई चैं
सम्पत्तिको मोह, काम वासनासम्बन्धी मोह तथा लोकसम्मानको मोह गरी मुख्य तीन किसिमका मोहले मानव मन ग्रस्त भएको हुन्छ । यी सबै मोह आसक्ति हुन् ।यी आसक्तिलाई अविद्या, अज्ञान वा माया भन्ने गरिन्छ । यी निकृष्ट खालका मोह हुन् ।
बाँकी 👇🏻👇🏻👇🏻
मन र अध्यात्मको सम्बन्ध https://t.co/D0sE59dfiB
बटाैली व्यापारकाे लागि बटुलिएका मान्छेहरूकाे शहर हाे । यो शहरलाई शहर बनाउन अनाैपचारिक क्षेत्रकाे पनि उत्तिकै याेगदान रहेकाे छ । घुमन्ते व्यवसायी पनि याे शहरका साैन्दर्य हुन् । यी ३ फाेटाेले यस्तै बताउँछ । याे फाेटाे ४७ वर्ष पहिले पिस काेर भाेलुन्टियर Rich Pfau ले खिचेका हुन् ।