माघ ११ गते´´नागरिकता ऐनको दफा११, नियमावलीको नियम ११, अनुसुचि ११ र १२ तथा नियम ८ बमोजिमको प्रक्रिया पुगेको नदेखिएकोेले गैरनागरिक रबि लामिछाने संसदको उम्मेदवार हुन अयोग्य भई निर्वचित भएको पद संवत: समाप्त हुने र चितवनमा पुनः निर्वाचन गर्नुपर्ने``भन्ने आदेश सर्बोच्च अदालतबाट हुनेछ।
@hark_sampang हजुर जस्तो मान्छे सम्म बन्न नसकेकालाइ अब दिदैनन। ढुङ्गा ��ोकेर मात्र विकास हुन्न के हर्के ।
प्रविधि प्रयोग गरे त्यो काम १०% लागतमा गर्न सकिन्छ।
@nilacharya@KanakManiDixit जनताले भोट नै त्यहीँ गर्न गराउन दिएका हुन्, अब वडा सदस्य देखी प्रधानमन्त्री सम्म सबै राडारमा छन्, तपाईं ले त नुनको सोझो गर्नैपर्छ। धन्यवाद
@tikaramyatri सबैभन्दा उपयुक्त पात्र, धेरैजसो भष्ट्रहरु, शरना्थी बनाएर नागरिक बेच्नेहरु कट्टुमा पिसाब फेर्दैछन्, उसको नामबाट नै सुशासन कायम होला जस्तो लाग्छ । किन उपयुक्त खोज्दै हिँड्ने???