@Himalayabiraj@RawalPratibha पुरुष मन्त्रीज्यूहरु पनि यस्ता सांस्कृतिक कार्यक्रम र विदेश भ्रमणमा सकेसम्म सबै एउटै पोशाकमा जानु होला। राम्रो देखिँदो रहेछ।
@sudheerktm लामो तयारी र राजनैतिक पृष्ठभूमि आएका होइनन्। अचानक जस्तो प्रधानमन्त्री भएका व्याक्तीबाट समग्रमा अप���क्षाभन्दा राम्रो प्रस्तुति लाग्यो। उठाउनु पर्ने मुद्दामा त सबैको साझा बुझाई र समर्थन होला।
@adityadahal07 महाभारतको शक्तिशाली पात्र बार्बारिक दुबै पक्षमा उभिने निर्णय गरेपछि यस्ता पात्र अझ समाजको लागि खतरनाक हुन्छ भनेर कृष्णले टाउको काटि दिएका थिए। अनिर्णयको बन्दी हुनुभन्दा समयमै खराब निर्णय गरेर परिणाम भोग्नु उपयुक्त हुन्छ।
@RaneyTam मलाई त वंश गद्दार। आफ्नै जाति विरोधी कतिमा बिकेको छस् भन्छन्। यस्ता मानसिक स्थिति भएको सित बहश गर्न एक मिनेट समय र थोरै उर्जा पनि प्रयोग गर्न पनि चाहन्न। हेर्यो डिलिट गर्यो।