I request the Australian authorities to investigate a death threat made from Australia by the adult daughter of a sitting Nepali MP against a Nepali activist.
The threat followed the activist’s allegation that the MP had politically capitalised on the death of her son during the Gen Z protests by obtaining a proportional representation seat in Parliament.
The daughter has published a video threatening to cut the activist with a khukuri.
This may warrant assessment under Criminal Code Act 1995 (Cth) s 474.15, concerning threats to kill or cause serious harm through a carriage service, and if she is a non-citizen under Migration Act 1958 (Cth) s 501 concerning character requirements and potential visa consequences.
@AusAmbNP do something.
लेखेर दियेको अङ्ग्रेजी पाना त यो भन्दा शुद्द र प्रस्ट बुझिने गरि त ५,६ कक्षा मा पड्ने विद्यार्थी ले पड्नेथिये ! उच्चारण सुन्दा चाहिँ शेबदे को झल्को आयेकै हो !🤣🤣🤣
@yubaraj15 अनुहार हेर्दै ट्यापे ट्यापे देखिन्छ ! तैले लेखेको मा म आयेको कि मैले लेखेको ठाउमा चोर जसरी आयेर कमेन्ट गर्ने मानसिक रोगी ,अरुको वाक स्वतन्त्रता मा हस्तक्षेप गर्न नआयेको राम्रो !
"घाँटीमा घण्टी झुन्ड्याएपछि सुँगर पनि साँढे हुन्छ र?"
जापानका लागि राजदूत सिफारिस भएका जिज्ञानकुमार थापाको आफ्नै भनाइ हेर्नुहोस्:
“२०१८ मा जापानको स्थायी बसोबास (PR) पाएपछि मैले जापानमै लामो समय बस्ने निर्णय गरेँ। मेरी श्रीमती नेपाली हुन्। हाम्रा दुई सन्तान जापानमै जन्मिएका हुन् र यहीँ शिक्षा लिइरहेका छन्। श्रीमतीले जापानको स्नातकोत्तर तहमा पढेकी छिन्। अहिले उहाँ जापानमै नेपाली भाषाको विद्यालय सञ्चालन गर्दै हुनुहुन्छ।”
यो अरूले लगाएको आरोप होइन।
उहाँ आफैंले जापानी माध्यममा दिएको अन्तर्वार्ता हो।
अब सरकारले राजदूत बन्न दरखास्त आह्वान गर्दा लेखेको सर्त हेर्नुहोस्:
“कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति (PR) लिएको हुनुहुँदैन।”
सरकारले आफैं लेखेको सर्त।
सरकारले आफैं तोडेको सर्त।
सन्तान जापानमा जन्मिएका, सन्तान जापानमै पढेका, श्रीमती जापानमै नेपाली भाषा स्कूल चलाउने, घर पनि जापानमै किनेको। अनि आफैंले भनेको छ- जापानमै लामो समय बस्ने निर्णय गरेँ।
अनि यही मान्छेलाई जापानकै लागि नेपालको राजदूत बनाउने? नेपालको कुरा गर्ने कि जापानमा गाडेको घर-परिवार जोगाउने?
राजदूत भनेको नेपालको प्रतिनिधि हो। नेपाली पासपोर्ट बोकेर जापान बसेको मान्छे होइन। जापानलाई नै स्थायी घर बनाएको मान्छेलाई राजदूत बनाउनु भनेको नियम देखाएर नियम मिच्नु हो। अनि PR भएकाले पनि राजदूत हुन पाउँछ भने त्यो सर्त किन लेखियो?
जापान चिन्नु र जापानमै परिवार बसालेर बस्नु फरक हाेला नि? कि घाँटीमा घण्टी झुन्ड्याएपछि सुँगर पनि साँढे हुन्छ?
समाचारकाे लिंक
https://t.co/i7HLszUQzU