@nomadic_chap आफू जीवन भर नेताको तलुवा चाटेर हिड्ने अनि अरुलाइ कमेन्ट गर्ने? धुवा उडाएको देखिस? स्ट्रेस कहादिने कतिखेर रोक्ने तजस्ता टपरटुइया ले सिकाउन जरुरी छैन
@NAYA_PATRIKA 35 बर्ष भ्रष्टाचार गर्दै ठिक भयो ऐले मङालग्रहको याद आयो सुरुन्ङ मा हिलो मात्र हुदैन माटो ढुङ्गा हुन्छ माटो ढुङ्गा तान्ने मेशिन कहाँ छ? यदि छ भने किन नल्याएको यतिका बर्ष ?
@GokulPBaskota सुकुम्बासी बाहेक काका हरुसग अरु विषय छैनन ? सरकारी जग्ग ओगटेर बस्ने बसाल्ने अपराधी हुन देश द्रोही हुन तिनिहरुकै साथ बिकेर राजनिती गर्नु भन्दा बोदिचित्त को खेती गर्नु बेस
@khusbu_oli फरक बिचार राख्नु ठिक हो तर बिचार सहि हुनु पर्यो सन्देश मुलक हुनु पर्यो भाइरल बन्न मात्र जे पायो त्यही बोल्न हुन्न भन्ने हो तिम्रो फटाहा नेता ज्ञान ब साही ले जस्तो पागल पाराले जे बोल्न भएन गाजा खाएर भन्ने शब्द फिर्ता लिनु पर्छ