आज बिहानै देखि पश्चिम नेपाल बाट वर्षा सुरु भयो तर आज र भोलि सामान्य बर्षा हुने छ
बिहिबार देखि बागमती, मधेश र कोशी प्रदेशमा भारि देखि अति भारि वर्षा र गण्डकी/लुम्बिनीमा हल्का देखि मध्यम बर्षाको सम्भाबना भएकोले
किसानहरुले धान सुरछित राख्नु होला
Cloud and precipitation forecast👇
मदन पुरस्कार गुठीको आज बसेको साधारण सभा बैठकले प्रा.डा. योगेन्द्रप्रसाद यादवज्यूलाई जगदम्बा-श्री २०८०, तथा रणमुकाम पुस्तकका लागि मोहन मैनालीज्यूलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको छ।