सबै कुरा राजनीतिक छ।
म कहिल्यै राजनीतिज्ञ हुन सक्दिनँ वा राजनीति गर्ने पनि सोच्न सक्दिन।
म बस जीवन र प्रकृति संग सम्झौता गर्दछु।
त्यो मेरो लागि सबैभन्दा ठूलो कुरा हो।
मन्दिर जान्छु भन्छे बैनी, पठाउ म कसरी ?
शिक्षकबाटै बलात्कार हुन्छे, पढाउ म कसरी ?
भरोसा छैन अब आफ्नै बुबा र दाजुभाइको
पापिहरुको नजरबाट बैनी बचाउ म कसरी ?
#justiceforsalinpokharel
हामी लडदा उठन सिकाउने बुवा
आँसु पियर ह���सोदिने बुवा
आफू हारेर हामिलाइ जिताउने बुवा
सत्कर्म को बाटो हिंड्न् सिकाउने बुवा
आपनो सपना मारेर हाम्रो सपना लाई जिबित पार्ने बुवा
हजुरहरुको सु स्वास्थ्य दिर्घायु को कामना सहित बुवा कुशे औंसिको शुभकामना ❤️
तिम्रो त्यो आँखामा के छ तेस्तो
जहिले हेरिरहु लाग्ने ।।।
मुहार तेति राम्रो छ कहिले आँखा नहट्ने ।।।
तिमिलाइ कल नगरेको रात
खोइ के हुन्छ यो मनलाई खाली
के बिर्सेको के बिर्सेको जस्तो निद्रा नलाग्ने!!