चुनाबको बेला गैरकानुनी पैसाको चलखेल धेरै हुने हुंदा राष्ट्रबैंकले स्रोत नखुलेको १००० र ५०० को नोटमा कसैलाई थाहा नदिई झ्याप्पै प्रतिबन्ध लगाईदिए क्या मज्जा हुन्थ्यो होला!!!
#चुनाब २०७९
#NoNotAgain
@belakoboli ए बुढा, तिमी मरेपछि जलाउछन कि गाड्छन कि त्यसै सड्न दिन्छन? जुनसुकै पार्टीको भएपनि आफ्नो नेपाली जात र धर्म अनुसार कर्मकाण्ड गर्ने हो तिमी जस्तो डलर खाएर आफ्नो संस्कृतिको बिरोध गर्ने होईन! डाम्ना!!!
@kpsharmaoli अरु सबैकुरा पछि गरौंला केपी बा, पहिला जनतालाई कोरोनाबाट जोगाउनुस अनि लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता आदि मिचिएक��� भु-भाग समेटेर काँडेतार सहितको पर्खाल लगाएर देश जोगाउनुस नत्र कोरोना भित्रिएभन्दा खतरा ईण्डिया भित्रनेछ! बेलैमा चेतना भया!!!
@nagarik_news ति��ीजस्तो सुकुम्बासी भएर पनि बालुवाटारको घडेरी किन्ने हैसियत सबै जनतासंग छैन। बिहान बेलुका खाना खाने पैसाको जोहो गर्न गार्हो हुने जनताहरुले हरेक दुईतीन वर्षमा तिमीहरुको स्वार्थको लागि गरिने चुनावको खर्च कसरी व्यहोर्न सक्छन पौडेल जी?
@bbcnepali एउटा कारण त नेपाली नेता कमजोर र भारतीय पक्षको दादागिरी हावी!!! अर्को प्रमुख कारण भनेकै यदि बार्ता भैहाले सम्पूर्ण प्रमाण नेपालसित भएकोले भारतलेआफुले हार्ने र ति मिचेका भुभाग छोड्नपर्दा देशको बदनामी हुने र आफ्नो मिचाहा प्रवृति संसारले थाहापाउने डरले हो। नत्र न बिराउनु न डराउनु!!!
@ZeeNews@sudhirchaudhary Change your country’s name first. “India” name is given by British East India Company, which seems like you are still a slave of England...दुसरौं कि गिरवान पे हात डालने से पहले अपनी औकात याद रखें!!!
@dil_nisani भाई तिम्रो नेपाली भन्ने पहिचान तिम्रा बा ले दिए कि श्री ५ बडामहाराज पृथ्वीनारायण शाहले? एकीकरण नभएको भए ति २२ से २४ राज्य कि भारतले खाएको हुन्थ्यो कि त चीनले, त्यो नबिर्स। के जापान कोरिया को ��ाम लिन्छौ, देश त राजाले बनाईदिएका नै थिए, बिगार्ने काम तिम्रा हाम्रा नेता भनाँउदाले गरे!
@mkoirala राष्ट्रनिर्माताको जन्मजयन्ती नमनाउने र बिरोध गर्ने लेण्डुपहरुले आफ्नो बावुआमाको श्राद्द नगरे पनि फरक पर्दैन, कुरो उस्तै हो! जसको कारणले नेपाली भनेर पहिचान बनेको छ त्यसलाई गाली गर्नेले आफुलाई कुन देशको नागरिक भनेर राहदानी बोकेर बिदेश जाँदा होलान्! कुन देशमा नेतागिरि गर्दा हुन्!!!