अब्राहमिक आक्रान्ताको आँखाको कसिंगर बनेर रहेको पशुपतिनाथमै आक्रमण सुरु भएछ।
हाम्रै पवित्र स्थानमा गएर मोक्षको लागि जीवन नै अर्पण गरेर बसेका साधुलाइ "तेरो भगवान भन्दा मेरो येशु ठिक छ" भन्नसक्ने, सम्पुर्ण हिन्दुलाइ पापी भन्न सक्ने आँट कसरी आउँछ यिनिहरुलाइ?
अझै कति उदार हुने हामी?
सानि कुनै दिन मेरो हुने गरि मेरो जिवनमा आएछौ भने
तिम्रो सम्झनामा लेखेका सबै ट्विट तिमी संगै बसेर हेर्नेछु।थाहा पाउनेछौ म तिम्रो ब्यवहार बाट मौन हैन यो बेला आतालिएको छु भनेर सानि 💙
अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो हुनुपर्छ भने अहिलेको संकटबाट पार लगाउन कसिलो मौद्रिक नीति चाहिन्छ । यसैले 'सर्प पनि मर्ने र लौरो पनि नभाँचिने' अर्थात मध्यमार्गी मौद्रिक नीति अहिलेको आवश्यकता हो ।
आगामी चुनावमा ललितपुर – ३ बाट स्वतन्त्र उम्मेदवार भई चुनावी मैदानमा उत्रिन तयारी गर्दैछु। मैले जलवायु परिवर्तन, वातावरण र दीगो विकास जस्ता क्षेत्रमा देश बिदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्नेछु। यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु।
आज मैले जिरो समयमा बोल्नेक्रममा भाषामा अशुद्ध भएको कुरामा स्वीकार गरे।म नेपाली भाषामा कमजोर छु। आज सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ । अत्यावश्यक ‘अक्सिजेनेटर’ अस्पतालले नगर्दा एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाएको कुरा गरेको
एकदुई संघीयताका फण्डीते पण्डीतका गुनासो सुनियो-यो गयो भने खतमै हुन्छ रे!तर शक्तीशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश किन चाहियो?बरु राष्ट्रिय सभामा केही सीट थपेर राष्ट्रिय समावेसी सभा बनाऔ र प्रतिनीधिसभालाइ प्रत्यक्ष निर्वाचित मात्रको बनाऔ।अग्रगामी कदम नै यही हो।
रेमिट्यान्स बढ्नु, डलर सञ्चिति बढ्नु र शोधनान्तर स्थितिमा सुधार आउनुले नेपालको अर्थतन्त्र थप खराब बाटोमा छैन भन्ने देखिन्छ तर आर्थिक वर्षको अन्त्यमा भैरहेका जथाभावी खर्च, कर्मचारी हुल बाँधेर विदेश भ्रमण, हतियार खरिद जस्ता क्रियाकलापले हामी सुध्रन चाहाँदैनौं भन्ने पनि देखाउँछ ।
उहा म संग खुलेर कुरा गर्दै हुनुहुन्छ।बर्तमान र भबिस्यको उहाँ भबिस्यबारे sms पठाउदै गर्दा कतै म त्यो भबिस्यमा हुदिनकि भन्ने डरले मुटुमा चिसो पर्दै छ।गाठो परिरहेको छ तर उहाँ मनको भावाना ब्यक्त गरेकोमा मन हलुका भएको महशुल गर्दै हुनुहुन्छ।
एकतर्फि माया र चाहाना