धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।
What the Artemis II astronauts did over the last 10 days was a testament to their bravery. And the fact that they traveled farther from Earth than anyone ever has, re-entered our atmosphere at more than 24,000 mph, and splashed down safely was a testament to human ingenuity. Thanks to everyone at @NASA for making this mission possible, and for taking us along for the ride.
नेपालको सडकमा पहिलो नै हुनुपर्छ,
ग्वार्कोमा आजदेखि फ्लाइओभर सडक सुरु भएको छ।
सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीहरूले अहोरात्र दुःख र मेहनत गर्नु परेको हुन्छ। ट्राफिक प्रहरीका वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ग्वार्को ओभरपासको उद्घाटन गर्दा आज मलाई साक्षी बन्ने अवसर मिल्यो।
यस पटक मौसमविद्हरूले सम्भावित खतराको जानकारी र चेतावनी समय मै दिएका थिए।यसका बाबजुत सरकारको जिउॅंदो उपस्थिति कहिंकतै देखिएन।बुवाको तिथिकालागि सडकमार्गबाट दाङ आएको छु।नारायणगढ बुटवलखण्डको सडक अवस्था देख्दा सरकार नामको कुनै चीज यो देशमा छ जस्तो लागेन।विपत-संयमता अपनाउ तर अब नसहौं।
SEE मा किन पास भएनन
किन पास भएनन् ? जानिराख्नुस् ।
न बासँग डर
न आमासँग डर
न शिक्षकसँग डर
गृहकार्य गर्दैन
कक्षा कार्य गर्दैन
पढ्नुपर्छ भन्ने बानी नै छैन
कुनै कुराको अभाव छैन
हामी जति पनि दुःख गर्ने
उनीहरुलाई कुनै काम नगराउने
६ कक्षा नपुग्दै लभ
फ्रि फायर
पब्जी
कसैले केहि भन्न नहुने
सजाय त थाहै छैन
एक थप्पड छोयो की
गाली गर्नेहरू सबै शत्रु
सामान्य हप्कायो आत्महत्या
की घर छोड्ने
हामी उनैको पछि पछि लागिरहने
उनीहरुले गल्ती गर्ने
सकेसम्म हामीले ढाकछोप गर्ने
ढङ्गसङ्ग केहि छैन
नुहाएको भित्री बस्त्र हामीले धोइदिने
घरमा आउने पाहुनालाई नमस्कार आदर छैन
को कस्तो आफन्त हो वास्तै छैन
चिनाउन खोजे ह्या उनीहरुलाई झ्याउ लाग्छ
घिरौँला
चिचिण्डो
बोडी
करेला
काक्रा
लौका
:::::
बोट पनि थाहा छैन
पिँडालु तरुल कहाँ फल्छ
बेसार अदुवा
खुर्सानीको वोटसम्म
चिन्नु छैन्
प्रयासै गर्दैनन्
मन्दिरमा जाने बानी छैन
पूजा आजा त आमाको कर्म
न कसैको प्रवचन सुन्छन्
न आध्यात्मिक ज्ञान
न व्यवहारिक ज्ञान
न पितृप्रति विश्वास
न ईश्वरप्रति विश्वास
न आफन्त प्रति विश्वास
न संस्कार मानेको छ
न आफूले जानेको छ
धैर्यता शुन्य
लगनशिलता हरायो
न केटा न केटी
उमेर न सुमेर
व्वाइफ्रेन्ड र गर्लफ्रेन्ड
भेडाबाख्राको ताल
घरको स्वस्थकर खाना नो
बजारीया खाना एस
व्यक्तिगत मोवाइल
मोवाइलको दुरुपयोग
न समयमा निद्रा
न समयमा खाना
जति बेला पनि घोप्टो पर्यो
मोबाइल चलायो
अझै के के हो के के
:::::::::::::::::::::::::::
करै करले बल्लतल्ल स्कुल गयो
ध्यान छैन,
हातमा पुस्तक
मनमा दश थोक
सिकाइ शुन्य
त्यसपछि
परीक्षा दिन नआउने
फेरि शिक्षक घरमा जानुपर्ने
फकाएर परीक्षा दिन लाउनुपर्ने
फेल भए पढ्दिन भनेर धम्क्याउने
नियम र कानुन पनि अचम्म
फेल गराउन नपाइने
यदि
यस वर्षको नतिजामा
एन जी लागू गर्नुथियो भने
१ कक्षा बाटै फेल पास हुनुपर्थ्यो
उतिबेला अनेक विधा छुट्याउने
उत्तीर्ण गराउँदै लैजाने
विद्यार्थीमा नपढेनी पासको बानी
उ खेल खेल्न जानेको छ
उ विद्धुतीय सामग्री बनाउन जानेको छ
उ बोल्न जानेको छ
उसले मिठो खाना बनाउन जानेको छ
उसले कक्षामा राम्रो मोनिटरिङ गर्छ
भन्दै भन्दै अनेक विधा बनाउने
कक्षा मा पास गराउने
अहिले कता गए ती विधा,
अनि ती विधा लागू गर्नु पर्दैन?
अहिले तिनै दुई चार जना पास
पास पछि अष्ट्रेलिया, अमेरिका::
कोहि कता कोहि कता
विदेश पलायनक
#copied
The Fourth of July is about celebrating the big, bold, inclusive experiment that is our American democracy. And it has always been an experiment. Our democracy has never been guaranteed, which means we can’t take it for granted. We need to keep fighting for it, keep improving it, and keep making sure it reflects the better angels of our nature instead of the worst. That, more than anything, is what America is all about.
संविधानको सिधा अर्थ धारा ७६ को उपधारा २) पश्चात उपधारा ३) र उपधारा ३) पश्चात उपधारा ५) को सरकार नै भन्ने हो। तर,सर्वोच्च अदालतले वैकल्पिक सरकारको संभावना भएसम्म अर्को धारामा जान वा उही उपधारा अन्तर्गत अर्को सरकार बनाउन सकिने दुबै बाटो खुला गरिदिएकोले त्यसलाई मान्नु पर्ने देखियो।
न्यूरोड घुम्न निस्कदा थाहा हुन्छ त्यहाॅंका पैदलपथ धेरै नै साॅंघुरा छन।विस्तार गर्दा न्यूरोड सुन्दर हुनेछ र पैदल यात्रुहरूलाई हिड्न सहज हुनेछ।काम जसले गरे पनि महानगरपालिकाको सोंच आफैमा गलत छैन।शहर सुन्दर र बस्न लायक त हुनै पर्छ।राजनीति र काम संगसंगै हिड्न नसक्ने रहेछन,एउटा रोजौं।
बौद्ध दर्शन सबै भन्दा वैज्ञानिक र जीवन उपयोगी दर्शन हो जस्तो लाग्छ । बुद्ध जयन्तीको अवसरमा सबैमा हार्दिक शुभकामना । शान्ति, खुशी र करूणा सबैतिर फैलियोस् ।