जनताले पुराना शक्तिलाई दण्डित गरेर नयाँ विकल्पलाई दिएको प्रचण्ड जनादेशको अर्थ केवल सत्ता परिवर्तन होइन—शासनको चरित्र परिवर्तन पनि हो। त्यसैले जेन–जीको रगतको मूल्य नारामा होइन, न्याय, सुशासन र जनउत्तरदायी शासनमा देखिनुपर्छ।
जनताको अपेक्षाविपरीत सरकारका १० काम
१. जेन–जी आन्दोलनका मूल मागलाई ओझेलमा पार्दै भ्रष्टाचार, सुशासन र जवाफदेहिताका सवालमा अपेक्षित सुधार गर्न नसक्नु।
२. आन्दोलनमा ज्यान गुमाएका र घाइतेहरूको न्याय तथा पुनर्स्थापनालाई पर्याप्त प्राथमिकता नदिनु।
३. सरकार र जेन–जी प्रतिनिधिबीच भएको १० बुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन नगर्नु।
४. आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घन र दमनका घटनामा दोषी देखिएकामाथि प्रभावकारी कारबाही अघि नबढाउनु।
५. छानबिन आयोग तथा मानवअधिकार आयोगका प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गर्नु।
६. आन्दोलनका घाइतेलाई उपचार, रोजगारी, शिक्षा तथा सामाजिक सुरक्षाको सुनिश्चितता प्रभावकारी रूपमा नदिनु।
७. जनताले खोजेको पारदर्शिता र भ्रष्टाचारविरुद्धको कठोर अभियानलाई व्यवहारमा पर्याप्त रूपमा अघि नबढाउनु।
८. सत्ता परिवर्तनलाई मात्र उपलब्धि ठानी शासनशैलीमा अपेक्षित परिवर्तन गर्न नसक्नु।
९. जनताको आवाज, आलोचना र असन्तुष्टिलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुको सट्टा राजनीतिक व्यवस्थापनमा सीमित गर्नु।
१०. जेन–जीको बलिदानबाट प्राप्त जनादेशलाई जनउत्तरदायी शासन, सुशासन र परिवर्तनको माध्यम बनाउनुको सट्टा पुरानै राजनीतिक संस्कार दोहोर्याउने जोखिम बढाउनु।
अब पनि नगरे कैले गर्ने ?
शहिद जेन्जी लाइ के जवाफ दिन्छौ ?

रसुवा बाढीले सयौंको ज्यान लिएको यो विपत्तिमा सरकारले उद्धारको नाममा देखावटी काम गरिरहेको छ। हेलिकप्टर उडान र सुरक्षाकर्मी परिचालनको तथ्यांक सामाजिक सञ्जालमा पोस्ट गरेर प्रधानमन्त्री बालेन र मन्त्रीहरू आफूलाई सफल देखाउन व्यस्त छन्।
विदुरमा राहत सामग्री थुप्रिएको छ, फोटो खिचेर फर्किने क्रम जारी छ भने रसुवाका पीडित भोकभोकै, चिसोमा छन्। सडक टुटेको छ, तर मन्त्री-सांसदहरू फेसबुक-इन्स्टाग्राममा स्ट्याटस हालेर स्टन्टबाजी गरिरहेका छन्। यो उद्धार होइन, राजनीतिक नाटक हो।
यो उद्धार होइन, राजनीतिक नाटक हो। पीडितलाई वास्तविक राहत, खोजी र पुनर्स्थापना चाहिन्छ, लाइक र सेयर होइन। सरकारले यो सामाजिक सञ्जालको नाटक बन्द गरी मैदानमा काम देखाओस्।

रसुवा बाढीले सयौंको ज्यान लिएको यो विपत्तिमा सरकारले उद्धारको नाममा देखावटी काम गरिरहेको छ। हेलिकप्टर उडान र सुरक्षाकर्मी परिचालनको तथ्यांक सामाजिक सञ्जालमा पोस्ट गरेर प्रधानमन्त्री बालेन र मन्त्रीहरू आफूलाई सफल देखाउन व्यस्त छन्। तर भुइँमा समन्वयको अभाव छ। संघीय सरकार प्रदेश र स्थानीय तहलाई बेवास्ता गर्दै सबै क्रेडिट आफैं लिन खोज्दैछ। स्थानीयले घाइतेका लागि हेलिकप्टर माग्दा दस घण्टा कुर्नुपर्यो।
विदुरमा राहत सामग्री थुप्रिएको छ, फोटो खिचेर फर्किने क्रम जारी छ भने रसुवाका पीडित भोकभोकै, चिसोमा छन्। सडक टुटेको छ, तर मन्त्री-सांसदहरू फेसबुक-इन्स्टाग्राममा स्ट्याटस हालेर स्टन्टबाजी गरिरहेका छन्। यो उद्धार होइन, राजनीतिक नाटक हो। पीडितलाई वास्तविक राहत, खोजी र पुनर्स्थापना चाहिन्छ, लाइक र सेयर होइन। सरकारले यो सामाजिक सञ्जालको नाटक बन्द गरी मैदानमा काम देखाओस्।
तपाईं "हामी नेपाल" को प्रमुख हो कि गृह मन्त्री ?
मन्त्रीले बनेर नीति निर्माण गर्दै कार्यान्वयन गर्नुस, पिडित सङ्ग बाझ्न त आशीका दिदी हुदैहुनुहुन्छ नि !🙏🙏
रसुवा बाढीले सयौंको ज्यान लिएको यो विपत्तिमा सरकारले उद्धारको नाममा देखावटी काम गरिरहेको छ। हेलिकप्टर उडान र सुरक्षाकर्मी परिचालनको तथ्यांक सामाजिक सञ्जालमा पोस्ट गरेर प्रधानमन्त्री बालेन र मन्त्रीहरू आफूलाई सफल देखाउन व्यस्त छन्। तर भुइँमा समन्वयको अभाव छ। संघीय सरकार प्रदेश र स्थानीय तहलाई बेवास्ता गर्दै सबै क्रेडिट आफैं लिन खोज्दैछ। स्थानीयले घाइतेका लागि हेलिकप्टर माग्दा दस घण्टा कुर्नुपर्यो।
विदुरमा राहत सामग्री थुप्रिएको छ, फोटो खिचेर फर्किने क्रम जारी छ भने रसुवाका पीडित भोकभोकै, चिसोमा छन्। सडक टुटेको छ, तर मन्त्री-सांसदहरू फेसबुक-इन्स्टाग्राममा स्ट्याटस हालेर स्टन्टबाजी गरिरहेका छन्। यो उद्धार होइन, राजनीतिक नाटक हो। पीडितलाई वास्तविक राहत, खोजी र पुनर्स्थापना चाहिन्छ, लाइक र सेयर होइन। सरकारले यो सामाजिक सञ्जालको नाटक बन्द गरी मैदानमा काम देखाओस्।
जो हराएका छन्, उनीहरूको सम्झनामा बाँच्नेहरूलाई बाँच्न दिऔं।
जो बाँचेका छन्, उनीहरूलाई एक्लै नछोडौं।
हात जोडौं। हृदय खोलौं। सत्यसँग उभियौं।
प्रभावित सबैको शीघ्र राहत, सुरक्षित उद्धार र नयाँ जीवन सुरु गर्ने शक्ति प्राप्त होस्।
आफूले सकेको सहयोग गरौं।
एक छाक कटाएर भए पनि, एक कपडा छुट्याएर भए पनि, एक थोपा आँसुसंगै एक रुपैयाँ जोडेर भए पनि — पीडितको छेउमा उभियौं।
तर सहयोग हृदयबाट होस्, देखाउनका लागि होइन।

सार्वजनिक अपिल
रसुवाको भोटेकोशी र तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीले हाम्रो छाती चिरेर गएको छ। बगेका घरहरू, टुटेका पुलहरू, हराएका आवाजहरू र आमाबुबाको काख खाली हुनुको पीडा शब्दमा अटाउँदैन। कतिपय परिवारले एकैछिनमा सबै गुमाए। कति बालबालिकाको हातबाट आमाको औंला छुटेको छ। कति आमाबुबाले सन्तानको अनुहार फेरि देख्न पाउने आशामा रात काटिरहेका छन्।
यो क्षति केवल रसुवाको होइन — यो हामी सबैको घाउ हो।
यस अन्धकार घडीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले ज्यानको बाजी थापेर गरिरहेको खोज–उद्धार हाम्रो राष्ट्रिय गौरव हो। उनीहरूको पसिना, साहस र निद्राहीन रातहरूप्रति हामी नतमस्तक छौं।
तर उद्धार मात्र पर्याप्त छैन।
बाँचेकाहरूलाई बाँच्ने बल चाहिन्छ , खाना, लुगा, औषधि, आश्रय र माया चाहिन्छ।
त्यसैले सम्पूर्ण मानवतालाई हार्दिक अपिल छ:

विशेष आग्रह:
• मिथ्या सूचना नफैलाउनुहोस्। अपुष्ट भिडियो, संख्या र अफवाहले पीडित परिवारको घाउमा नुन चिमोट्छ।
• सहयोगको नाममा आफूखुसी संकलन, भीडभाड र प्रचारबाजी नगर्नुहोस्। यसले उद्धारलाई बाधा पुर्याउँछ।
• आधिकारिक निकायबाट जारी सूचनालाई मात्र सत्य मान्नुहोस्।
• राहत सरकारी तोकिएका खाता, जिल्ला विपद् व्यवस्थापन समिति वा मान्यताप्राप्त संस्थमार्फत मात्र पठाउनुहोस्।
आज हामीले देखाउने मानवता नै भोलिको आशा बन्नेछ।

जय नेपाल🙏