नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
नैतिकवान् राजनीतिज्ञ बन्न प्रयत्न गर्नुहोस् महोदय !! यदि सक्नु हुन्न भने चाणक्य नीति एकपटक पढ्नुस् अनि पुन: राजनीतिमा प्रवेश गर्नुहोला । झुटको खेतीले जनताको आँखामा छारो हाल्ने प्रयास नगर्नु होला जनता अब पनि अशिक्षित र मूर्ख चै छैनन् है । चेतना भया !!