यो जेन्जी को प्रतिनिधित्व गरेको हामी नेपाल भन्ने संस्थाले हो कि सुदन गुरुङले हो? मेरो बुझाइमा त यस्ले ठूलो अर्थ राख्छ जस्तो लाग्छ त ?सोल्टी जहाँ पनि हामी नेपाल वाला ज्याकेट भिरेर गैराछन् !
Gen-Z साथीहरू तपाईँ रिसाउनु भएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको Solution चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ।साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्।
प्रिय ब्यवसाहिक राजनिती गर्ने (झोले)साथीहरू अब अरुले झै हजुरले पनि पुरानो पार्टी छोडेको घोषणा गर्न ठिला नगर्नुस् यी कम्पनी छिटै बन्द हुनेवाला छन् नयाँ कम्पनीमा लागीहाल्नुस् नत्र त घरमा चुलो कसरी बल्छ? जहान केटाकेटी कसरी पाल्नुन्छ ?
हामी सानोमा बाहिर निस्कदा पुलिसको डर अत्याधिक देखाइन्थ्यो, जेन्जी लाई सायद किट्न्यापर को डर देखाइयो अब जेन्जीकाले आफ्ना सन्तान लाई डर देखाउन एक राक्षसको कहानी बताउने छन् !
आज एकजना ह्याकरले दिदीको फेसबुक आइडी ह्याक गरि म्यासेनजर बाट इसेवा आइडी 9801565464 , 9706028412 मा पैसा पठाउन भनी म लगायत धेरै जना लाई ठगि गरेको छ म @NepalPoliceHQ संग उक्त ब्याक्ती लाई कारवाहीको दायरामा ल्याउने छ भन्ने अपेक्षा गर्दछु !