#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation.
We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth groups demonstrating against corruption and the recent Government ban on social media platforms.
We call on the authorities to respect and ensure the rights of peaceful assembly and freedom of expression.
All security forces must comply with the basic principles on the use of force and firearms by law enforcement officials.
Nepal enjoys a lively democracy and active civic space, and dialogue is the best means to address young people’s concerns. We urge reconsideration of measures to regulate social media to ensure they comply with Nepal’s human rights obligations.
➡️ https://t.co/PZgUYFSlKe
‘भुटान सरकारले टेकनाथ रिजाललाई नेपालबाट पक्राउ गरेको खबर सुने��� । त्यसले उत्तेजित भएँ । देशमा राजनीति गर्ने वातावरण नभएपछि सुरक्षा–खातिर नेपाल पसेका उनलाई त्यहाँबाट समेत अपहरण गरेर ल्याइनु निरङ्कुशताको पराकाष्ठा थियो ।’
– भम्पा राई
https://t.co/RFjAdpqo9H
A serious issue. Before gets too late please spread awareness now. Request to our Nepal government please stop dragoon fruit farming in Nepal. What is your opinion on this? @PM_nepal_@cmprachanda@hamrorabi@kpsharmaoli
भनाई छ, राजनीतिमा सिर्जनशील 'पागलपन' चाहिन्छ। सागर भाईले त्यो कुरो मजासँग देखाए।
अचम्मको ज्याद्रोपनसँगै संसदमा क्षमता भएका व्यक्ति चुनिनु पर्छ भने, एकदमै प्रतिकुल चुनाव क्षेत्र छाने, काठमाडौंका 'गन्यमान्य' बाट उल्लिबिल्लि हुने गरी गुरूलाई ढोग गरे, उपबास बसे।
अनि हारेर जिते! बधाई!
यात्रा बल्ल सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले नयाँ आयाम दिनेछ भन्ने कुरामा विश्वस्त छु।प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ ।
१ र १ मिलेर २ हुन्छ भने त्यो 'गणित' हो ।
१ र १ मिलेर ११ हुन्छ भने त्यो 'सङ्गठन' हो ।
१ र १ मिलेर १ नै भयो भने त्यो 'प्रेम' हो ।
१ र १ मिलेर ० भयो भने त्यो 'अध्यात्म' हो ।
१ लाई १ सँग मिल्न नदिए त्यो 'कूटनीति' हो ।
१ लाई १ का विरुद्ध खडा गरे त्यो 'राजनीति' हो | cp##