SLC/+2 मै पढाइ छाडेकाे साथी राजनितीमा लाग्छ राम्राे % ल्याएको उच्च शिक्षा तिर। जब डिग्री सक्छ तब सम्म पढाइ छाेडेका जिल्ला या केन्द्र स्तरको नेता बनि सक्छ, अनि लौन मलाई जागिर लाइदे भन्दै SLC/+2 फेललाइ नै गुहार्न परे सम्म यो देश सम्बृध नेपाल होला त। कि पढेकाले राजनिति गर्न जानेनन।
Do anyone feel that there need to be a standard procedure for giving advertisement on application we are using? Some apps show such add that its difficult to provide children with mobile to play game or otherwise. #emotion ,#Awareness#attention#childsafety#NewsAlert#change
सरकार पानिजहाज चड्न त्रिबेणी जानु पर्ने रहेछ, त्यहाँ पुग्नलाई यो कलंकी थानकोट को बाटो अनि नागढुंगाको जाम काटेर जानु पर्ने हो, ल न यो बाटो छिटो बनाउ नत्र उता पानिजहाज छुट्ला भन्ने पिर भो. @djmanoj30@tiwarijupiter#nepalpolitics#nepalnews
मुक्तिनाथ क्षेत्रमा परेको बेमौसमी हिमपातले देउता समेत मोदी को नेपाल भ्रमण बाट खुसि छैनन् भन्ने देखिन्छ, जनता खुसि हुने त कुरै रहेन #BlockadeWasCrimeMrModi