प्रेम एउटा यस्तो अाभास हो
तपाई जो सग धेरै बोल्नु हुन्छ
उ सग अाफै उत्पन्न हुन्छ
तर उसग तपाईंको बिचार मिल्नुपर्छ
यदि तपाई पछि अर्को सग बोल्नुहोस
अनि तपाई सग सबै कुरा मिलोस
उसग नै प्रेम हुन्छ ..............
त्यसैले एकले छोडे अर्को खोज्नुहोस
तर अाफ्नो जिन्दगी अाफै खेर नफाल्नुहोस 😘
SLC/+2 मै पढाइ छाडेकाे साथी राजनितीमा लाग्छ राम्राे % ल्याएको उच्च शिक्षा तिर। जब डिग्री सक्छ तब सम्म पढाइ छाेडेका जिल्ला या केन्द्र स्तरको नेता बनि सक्छ, अनि लौन मलाई जागिर लाइदे भन्दै SLC/+2 फेललाइ नै गुहार्न परे सम्म यो देश सम्बृध नेपाल होला त। कि पढेकाले राजनिति गर्न जानेनन।
विना "कारण" पनि झगड़ा हुने "जात"लाई श्रीमान श्रीमती भनिन्छ
एउटा रिसाए अर्कोले फकाईन्छ 😊
फकाएर पनि नमाने कहिलेकाही थर्काईन्छ पनि😊
यही "झगड़ा रिस फकाई" मा चोखो "माया"वुनिएको हुन्छ 😍😍😊😊
👍👌