माता- पिता, आचार्य ,मातृभुमी, धर्म, यबम सस्कार पर्तिको प्रेम नै सच्चा प्रेम हो ।।
बाकी सब प्रेमको नाममा मोह, भ्रम र शरीर तृष्णाको मिथ्या तृप्ती यबम धोका मात्र हो।।
#शुभबिहानि☕☕
@realpbhattarai सरकारमा भाको भय केही गर्ने थेन बाहिर भयसि कि यमालेको कि माओवादी को खेदो खन्नी त होनि कामनै ।।।बादरले न आफनो घर बानाउ छ न अरुको बनाउन दिन्छ।।
#शन्दर्ब
@dibuthapa@bhailiusha तो माकुने पार्टिमा हामी छैनौं हुन्त नेपाल मा अहिले भयको कुनै पार्टीमा पनि छैन जुन दिन जन्ताको हित्मा देस्को बिकास मा काम गर्ने पार्टी आउँछ त भनिन्छ हाम्रो पार्टी भनेर
@bhailiusha राम्रो काम 10 वटा गरे पनि नराम्रो 1 काम ले नराम्रो बनाउनि भयर मात्रै हो केपि ओलि को पालामा भयका बिकास र राम्रो काम कसैको आखामा नजर आउदैन किन होला ???