@Jhakri_didi @Vkm135Free आफुले आफुलाई दिदी भनोस भन्न रुचाउने तर देशद्रोही काम गर्ने ? अहिले पार्टी टुक्राउनुभो भोलि सरकार पर्सी देशै टुक्रा पारेर पारी तिर मिसाउने कि ?
@Kulmanofficial7 फेक एकाउण्ट के का लागि ? सर्म लाउनु पर्ने हो यतिका राम्रा देश प्रेमी मान्छेको ब्यक्तित्व खराब गर्न झुटा ह्याण्डल बनाउनु भएको छ । ठिकै छ मानिसको समस्या वास्तविक कुलमान सँग पुगे त समधान होला । मानिसको ढुक्कले सुत्ने स्वतन्त्रता त नलिनुहोस ।
@GokulPBaskota सत्तरी करोड एक्लै पचाउदा कुनै राष्ट्रबाद समाजबाद केहि थिएन त ? ? अझै पार्ट्रीको नाउमा राष्ट्र बेच्ने थेत्तरा हरु जुनै जोगी आए पनि कानै चिरेका😤😤😤