@Hello_NEA दमौलीको केही ठाउँमा हिजो दिउँसो ४ बजे तिर बत्ती गए देखि अहिले सम्म सुचारु भएको छैन किन? नो लाइटमा कल गर्दा "भरै सम्म सुचारु हुन्छ" भनी नभ्याउँदै फोन काटिन्छ, २० घण्टा सम्म निरन्तर विद्युत आपूर्ति रोकिँदा कति काम रोकिन्छ, थाहा त होला नि? यस्तो लापरबाही कहिले सम्म ?
ट्विटे हरु रक्षामन्त्री लाई हेलिकप्टर बाट गयर पनि के हेरेको भनेर गाली नगर्नुस न उहाँ भुमी मिचियको छ कि छैन त्यो हेर्न हैन अब सडक बन्न कति बाकी छ भनेर हेर्न जानू भाको रे के अलिकति त कुरो बुझ्ने गर्नुस न सबै हामिले भन्दिनु पर्ने हो र भन्या😂😂
प्रहरिलाइ हातपात गर्ने चाइनिज नागरिकहरुलाइ गोलि हान्नु पर्ने,तर हाम्रो प्रहरी धेरै सहनशिल रहेछ तर दुखको कुरा केही दलालहरु प्रहरिलाइ नै दोषी देख्दै रहेछन।बिदेशमा त्यहाको प्रहरी संग चर्को आवाजमा बोल्न पनि पाइदेन अहिले क्वारेन्टाइनमा बस्दा पनि 25 घन्टा सम्म पानी नपिइ बसेको अनुभव छ।
लकडाउनको कारण ट्विटरमा एक्टिव भाकाहरु मध्य आधाआधिको ध्यान चै जसरी हुन्छ फलोवर बटुल्ने रछ गतिलो ट्विट नै छैन जता हेर्यो उतै प्रमोट लिस्ट 😌
तरिका हो यार ?😂