श्रद्धेय प्रदीप गिरि दाइ एउटा त्यस्तो पुस्तक हुनुहुन्थ्यो, जसलाई कहिल्यै पढेर सकिँदैन। आज पनि नेपाली समाजका गहिरा समस्याहरू बुझ्न र समाधान खोज्न उहाँलाई निरन्तर पढिरहनु पर्ने आवश्यकता महसुस हुन्छ। दाइको तेस्रो स्मृति दिवसमा हार्दिक श्रद्धाञ्जली।
#लिपुलेक_नेपालको_हो l भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रती स्पष्ट विरोध छ l सरकार, संसद, दलहरू र सिंगो नेपाल राष्ट्रीयताको प्रश्नमा एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्छ l क्रमशः ६ कदम मार्फत एक्यवद्ध पहल गरौं !
प्रशिक्षण सामग्री परिमार्जनका लागि प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्यको संयोजकत्वमा डा. जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा. कृष्णप्रसाद पौडेल र प्रताप पौडेल सदस्य रहेको उपसमिति गठन गरिएको छ । https://t.co/d0UgXRscGG
हिलारीको पराजयपछि पुन अमेरिकी जनताबीच अर्को अवसर आएको छ, महिलालाई राष्ट्रपतिमा निर्वाचन गर्ने, ह्यारिसलाई निर्वाचित गर्दा महिला राष्ट्रपतिको इतिहास त बन्ने नै छ संगै विश्व हाक्न महिला नेतृत्व पनि सक्षम छ भन्ने सकारात्मक सन्देश प्रवाह हुनेछ #USAElection2024 https://t.co/vJabvQzj4F
मन्त्रालय नै जनताको लागि हो त्यसैले पहिलो प्राथमिकता सबैभन्दा पहिला सजिलो ढंगले जनसेवा कसरी गर्न सकिन्छ त्यता मेरो ध्यान केन्द्रित छ:- स्वास्थ्यमन्त्री प्रदिप पौडेल
@paudelpradipNC
•चिसिएको भारत–क्यानडा सम्बन्ध
•भारत–चीन सीमा समझदारी
•ब्रिक्स सम्मेलनमा प्रदर्शित पुटिन शक्ति
ती तीन उदाहरण आफैंमा बदलिँदो विश्व व्यवस्थाका प्रमुख सूचक हुन् ।
— छरछिमेकको बद्लिंदो परिवेशबारे @gopalkhanal1 को पठनीय लेख
https://t.co/uSb3YUGt5e
अरनिकोबाहेक अरु पनि थुप्रै ‘अरनिको’हरु थिए, जसले चीन गएर नेपाली कला फैलाए ।
को थिए ती गुमनाम नेपाली कलाकारहरु ? एक खोजबिन ।
पुरा भिडियो यता छः https://t.co/3KpeIe3A8b
प्रधानमन्त्रीमाथि अस्वीकार्य अपमान - हामी आफ्नो कुण्ठा व्यवस्थापन गर्न त जान्दैनौँ नै, साथै नामुद परपीडकका रूपमा समेत जागृत भइरहेका छौँ।#NagarikEditorial https://t.co/FP3g6VaMmy
पश्चिम तराईका थारु समुदायमा ठूलो स्वास्थ्य समस्याका रूपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गर्ने निर्णय गरेका छौं । यस व्यवस्थाले अहिलेभन्दा उपचार सहज हुने हाम्रो विश्वास छ ।
१२ प्रतिशत थारु जनसंख्या सिकार हुँदै आइरहेको यो समस्यासँग जुध्न थप उपाय खोजीमा हाम्रो प्राथमिकता रहनेछ । यस कार्यमा हामी तपाईंको रचनात्मक सुझावको अपेक्षा गर्दछौं ।
#Health #Nepal #mohp
@mohpnep
बालकृष्ण खाँण पक्राउ गर्दा घरभित्र काेठै ताेडेर ल्याउनुपर्ने ।
कांग्रेसकाे गृहमन्त्री हुँदा रवि लामिछानेकाे पार्टी कार्यालयमा पनि प्रेस मिट, अदालतमा पनि ?
@indrabaniya81