मान्छेले हारेपछि पनि जित्ने एउटा मौका पाउँछन: हारलाई आदर्शपूर्वक स्वीकार्ने!काङ्रेसले अहिलेको लागि हार्ने जति हारीसक्यो।अब ४ जनालाई नियुक्ती दिन, २ हप्ता सरकारमा बढी बसेर जितिने के नै हो र! विवादका विषयमा खुरुक्क ओली र प��रचण्डलाई बोलाएर ‘ल भन्नुस् म के गरु’ भनेर छाडे भैहाल्यो नि!