ज्वाईंका प्रकार :
१) अमेरिकामा होइबक्सिन्छ ।
१) अस्ट्रेलिया गइसेको छ ।
२) जापानमा होइसिन्छ ।
३) कोरियामा हुनुहुन्छ ���
४) दुवई तिर छन
५) मलेशिया गा'छन् ।
६) नेपालमै हल्लिराछ ।
हजुरको नम्बर कति
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏
भारतीय संचार माध्यमहरुले निरन्तर नेपालका विरुद्ध भ्रम छर्न थालेपछि कनिकुथी भएपनि डिबेट संचालन गरेको छु।पहिलो पटक अङ्ग्रेजीमा डिबेट संचालन गर्दा कयौं कमजोरी भएका छन्,क्षमा गर्नुहोला।एस.डि.मुनी,अशोक मेहता जी भन्दा नेपाली पक्ष बहसमा सप्रमाण खरो उत्रिएका छन्
https://t.co/3CrXRuJgeM
SD MUNI , Indian Representative left the conversation in the middle , he don't have clue to stand against strong evidence from nepali side !!!
#NepalIndiaDebate
I am with @mkoirala. What a section of Indian media is doing is simply disgusting. One can live/work in any part of the world but still remain stunchly patriotic. What if similar comments are made to Indians residing abroad when they demonstrate loyalty to India?
We express solidarity with the Government and friendly people of Bangladesh in their efforts to overcome the tragic situation caused by cyclone Amphan. Heartfelt condolences on the loss of precious lives and destruction of material properties.
हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृ���्टि सह्य हुनेछैन। नेपालीहरु आफ्नो गौरव कायम राख्न सक्षम छन् भन्ने कुरामा कसैले शंका नगर्दा हुन्छ। आकारले कुनै देशको महत्ता निर्धारण गर्दैन। हाम्रो सार्वभौमसत्ता कुनै पनि विशाल माटोको थुप्रो भन्दा निक्कै प्यारो छ हामीलाई ।
आजको कार्यक्रमको विशेष तयारीमा छौ।भारतीय मिडिया जस्तो बकम्फुसे हल्ला हैन,तथ्य र प्रमाणमा बोल्ने प्रयासमा छौ,I recommend fellow Indian Journalists to check the history,collect the evidences,read them all until you understand the fact and then enter to your studios.Or STOP NONSENSE
सरकार भन्छ "चैत ५ भित्र स���ै बिधालयको परिक्षा सकाएर बिधालय बन्द गरियोस् "
अनि निजि तथा संस्थागत बिधालयको चै चैत ४ गतेबाट परिक्षा सुरु हुदैछ !
संस्थागत तथा निजि बिधालयले सरकारलाई नटेरेको कि सरकारको नजरमा सरकार तथा सामुदायिक बिधालय मात्रै परेको !!
भारत सरकारले मास्क अनि सेनेटाइजलाइ आवस्यक वस्तु घोषणा !
अब यस्को कालोबजारी गर्नेहरु कम्तिमा ७ बर्ष जेल जानेछन् !
सरकार अब तात्न पर्यो २/४ लाख जरिवाना गर्दैमा कालोबजारीया सुध्रिनेवाला छैनन् !!
@Ujyaalo
नकारात्मक कुरा मात्रै गरेर जनतालाई त्रासमा राख्नु भन्दा सकारात्मक कुरा गरेर जनतालाइ उत्साहित गरि दिन हुन मिडियाकर्मी र सामाजिक संजाल��र्मिहरुलाइ मेरो बिनम्र आग्रह !!