ज्ञान
१)मानिसले अक्सर चरणलाइ पुज्ने गर्छन!चरणकाे तात्पर्य हो-आचरण।यसर्थ आचरणलाइ पुज्ने गराैं
२)गिता,बेद,पुराण,शास्त्र,बाइबल,कुरान यि सबै आत्मजागृतिका अँश हुन
३)जमातमा भएको ब्यक्तिको सुरक्षा र इज्जत दुबै हुन्छ।जस्तै ढेरमा राखिएकाेबाट एउटा चना निकलियो भने त्यस्को के सुरक्षा र इज्जत