नेपाली राजनीतिमा परिवर्तन बाहिरबाट मात्र होइन, संस्थाभित्रैबाट सुरु हुन्छ। गगन थापाले नेपाली कांग्रेसभित्र बसेर संरचनात्मक सुधारको जोखिमपूर्ण पहल गरेका छन्। आगामी चुनावको नतिजा जे भए पनि, उनको यो कदम दीर्घकालीन राजनीतिक सुधारको ऐतिहासिक प्रयासका रूपमा दर्ज हुनेछ।
Zen Z को आन्दोलनमा पूर्ण समर्थन सहितको एक्यबद्वता !
म मेरो पार्टीको गलत निर्णय र नेताको खराब प्रवृतिको विरोध गर्छु, तपाइँ पनि गर्नुस्। होइन भने न पार्टी रहन्छ, न नेता ! आजको नयाँ पुस्ता त्यो स्विकार्न तयार नभएको उद्घोष हो भोलीको आन्दोलन !
गणतन्त्र दिवसको शुभकामना।
समस्या, गुनासा, मतभेद, भद्रगोलका बिच पनि १८ वर्ष पार गरेको छ । प्रगति पनि छ, दुर्गति र अधोगति पनि उत्तिकै छ । पार लगाइएला त बिस्तारै ।
व्यवस्था फेरियो, अवस्था अलिली फेरियो, हामी पनि फेरिनुपर्ला, पालै पालो। खुलेको आकाश मज्जाको देखिएको छ आज। #RepublicDay