बा! के यो तस्बीरले umlको बस्ताबीक पहिचान दिन्छ? यहॅा कति युवा छन् ? मन्चबाट निर्वाचन सनिक्षा हुन्छ रे ! एक पटक सोध्धिनु होला । मन्चमा नि नेता भुईमा नि , यहॅा कार्यकर्ता खोई । यस्को जवाफ मन्चमा बसेकाले दिउन् । @kpsharmaoli@shankarpokhrel8@HikmatKumarKar1@bpaudel1959
@birat_anupam I hope, he taught you to give credit for vedio, photos, or any kinds of activities if you are sharing on your writings or social media. Okay!!!
प्रम बालेन्द्र शाहको 'नेपालले पनि भारतीय भुमि मीचेको छ'अभिव्यक्तिबारे पत्रकार युवराज घिमिरे:
"बालेनले एउटा डेन्जरस संकेत दिनुभो। अब उहाँको एउटै अप्सन माफी माग्नु हो र तत्पश्चात स्पस्ट एक्स्प्लनेशन दिनु हो। संसदको रेकर्डबाट उक्त अभिव्यक्ति मेटाउने माग उहाँ स्वयंले राखेको बेस।"
@YubarajGhimire3
@uttambabu Once, I asked you how many graduates were in your organization as a research intern or research learner, who were from Nepalese University. You skipped the question. By the way that was 1-1 talk. And still you work for yourself not for new learners to build them for future.
सबभन्दा ठूलो 'डिपार्चर' त ट्रम्पले लिएका छन्, तर आलोचना हुन्छ त!
.
जब अर्को टोलीको क्याप्टेनको 'गति' मनपऱ्यो भनेर कुनै खेलाडीले आफ्नै गोल पोस्टमा दनादन प्रहार गर्न थाल्छ, प्रतिक्रियाहरू आउनु स्वाभाविक हो।
@Bishnusapkota को ताजा र चर्चित लेखमा मेरो विचार: https://t.co/eXIFMtT8YP