Top Tweets for #Ashoj3
Happy Constitution Day 2072! 🇳🇵 Let’s honor our hard-earned constitution and unite to build a just, equal & prosperous Nepal. #ConstitutionDay #Ashoj3

संविधान सबैका लागि हो, संविधान समावेशीका लागि वर्षौंदेखि लडिरहेका मधेश, थारु र आदिवासीका लागि पनि हो ।
यो हक र अधिकारको सुनिश्चितता जबसम्म हुदैन तबसम्म लडाइँ जारी रहनेछ ।
#ashoj3
#notmyconstitution
#madhesh

Black Day !
शोषित, उत्पीडित ,अपहेलित , वहिष्कृत , सीमान्तकृत ,बहुसंख्यक जनताको अधिकार र पहिचान स्थापित नभए सम्म यो संविधान कालो संविधान नै हो ।
#Ashoj3 #NotMyConstitution

उपेन्द्र यादव जी को रबैया देखेसी, आउने दिनमा "गिरगीट (छेपारो) ले रँग बदल्छ" भन्ने वाक्यमा 'छेपारो' को ठाउँमा 'उपेन्द्र' जी को नाम नै प्रयोग गरिन्छ जस्तो देखिन्छ।
तिन वर्ष देखि संविधान दिवस मनाउँदै आएका यादव जी एण्ड कम्पनीले यस पाली संविधान को बिरोध गर्ने उदघोष गरेछ।
#Ashoj3
शुभनारायण लगाईत कैयौंको प्रशन;
" जुन संविधानलाई टेकेर चुनाव लडे, सांसद बने, स्थानीय र प्रदेश सरकार बने, तलब भत्ता खाँदै रमाइरहेका छन् । त्यहि संविधानको विरोधमा कालो दिवस मनाउने रे !"
जबाब जितेन्द्र जितुको, लगाइत हाम्रो पनि भाव उस्तै 👇👇
#NotMyConstitution #BlackDay #Ashoj3

संविधान दिवसको सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुमा शुभकामना 🙏🙏🙏🙏
संविधान किताबको पानामा मात्र सिमित नभई यसको उचित कार्यान्वयनको प्रत्याभूति सम्पुर्ण नागरिकले गर्न सकुन यहि छ कामना !!!!
#संविधान_दिवसको_सुभकामना
#ConstitutionDay
#Ashoj3
19/09/2016
बिरोध प्रदर्शन.....
माईतिघर मण्डला, काठमाण्डौ मा उहिले देखिएको दृश्य ।
A great gesture: Peaceful protests against government violence and discrimination
#NotMyConstitution
#Blackday #Ashoj3


@brb1954 असोज ३ गत्ते मधेशी समाजको निम्ति इतिहासकै कालो दिन हो।
#BlackDay #NotMyConstitution #Ashoj3 #ऊसोज_तीन_कालो_दिन #ConstitutionalAmendment
संवैधानिक आयोगमा भुलाईएका दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुस्लिम, महिला.............सन्दर्भ संविधान दिवस
राष्ट्रिय संविधान दिवस २०७७ को हार्दिक मंगलमय शुभकामना। #Nepal #ConstitutionDay #constitutionday2020 #celebration #nepaleseconstitution #September19th #ashoj3 #kozzaja

वामदेव गौतमहरू प्रधानमन्त्री बन्न पाउने गरी निहित स्वार्थ पूरा गर्न संविधान संशोधन भएको देख्न नपरोस्।
#Happy_Constitution_Day #Ashoj3
भोली प्रदेश २ भरीका मात्र नभई समुच्चा मधेशकै विभिन्न कार्यालयहरुमा रहेका "राष्ट्रिय झण्डा" झुकाइयोस।
असोज ३ गत्ते मधेशी समाजको निम्ति इतिहासकै कालो दिन हो।
#BlackDay #NotMyConstitution #Ashoj3 #ConstitutionalAmendment
@CMProvince2 @dipjha
बाहुन/क्षेत्रीलाई संविधानमै लेखेर पाखा लगाईएको दिन आज। यो मेरो संविधान होइन। समावेशी मुर्दाबाद। कालो दिनलाई कोठामा सुतेर कटाऔ।
#NotMyConstitution
#BlackDay #Ashoj3
👎️👎️👎️👎️👎️👎️👎️
सोचेको थिए देशमा जन संविधान आइसकेपछि चमत्कार होला तर यहाँ त दिनरात चेलीको बलात्कार भैरहेछ। अझै कहिले सम्म नारीको चीत्कार सुन्नु पर्ने होला कठै मेरो देश।।
#constitutionday #Ashoj3
List of 20 #Madheshi arrested in Delhi, #TiharJail for showing black flag to #KPSharmaOli during Delhi Visit.
Dated: 14th Feb 2016.
#NotMyConstitution
#Ashoj3
#Ashoj3KaaloDin

Last Seen Hashtags on Sotwe
محارم
Seen from Oman
malaysian gay sex
Seen from Singapore
snapchatusernames
Seen from Turkey
기저귀
Seen from Korea
남성향
Seen from Korea
cantikbugil
Seen from United States
corporalpunishment
Seen from Poland
MakeITSafe
Seen from United Kingdom
casero #mexicana
Seen from Mexico
aditimistry video
Seen from India
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.8M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.6M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90.1M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.5M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.5M followers

Bill Gates 
@billgates
65.3M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers
















