Top Tweets for #Go_Back_MCC
( माथीको बाँकी )
उताका भन्छन् लगानी यताका भन्छन् सहयोग
पैसामा बिदेशीको तलुवा चाट्दैछन् नेताहरु
आज सबै जाग्नु पर्छ देश बचाउन लाग्नु पर्छ
mcc राष्ट्रघात छैन भनि ढाट्दैछन् नेताहरु
#No_mcc
#Go_back_mcc
#mcc_चाहिदैन,
#देश_बेच्न_पाइदैन।
जसरी देश बाट #हिन्दुराज्य जनताको चाहाना बिपरित भयो।
ठ्याक्कै त्येसै गरि #MCC पास गराउने भय देशद्रोही हरुले
#Go_Back_MCC
भोक तिर्खा अभाव सहने बानी छ नेपालीको, दबाव हेपाइ चेपाइ सहने बानी छैन, पास गर भनेर गरेको दवाबले झन mcc बिरोधी जनमत तैयार हुदैछ
#go_back_mcc
हाम्रो मिहिन मेहनतले फिल्टर गर्नु पर्ने चिजलाईMCCआफैले फिल्टर गरेर गुण लगाएको छ;वाईडेन कालीनMCCलाई डोकाले छोप्ने धृष्ट कर्तुत बन्द गर दलाल हो उसैले राष्ट्रघातका धमिराहरुलाई धमाधम पर्दा बाहिर ल्याएर खेलोफड्को नङ्ग्याउदै छ,🇳🇵जनता जुटौ राष्ट्रघातीलाई #deport गर्नै पर्छ #GO_BACk_MCC
#Raject_MCC #pmnepal #HomeMinistry
याे ��ेपाली काँग्रेस काे सिद्धान्त हाेइन ।
जनताको को हक,अधिकार,दबाबमूलक बाताबरण
मा राख्ने,शुशानहिन,अस्थिरता,समाजबाद र लाेकतन्त्रकाे
अर्थ हाेइन,जनतामा निहितसरकार,कृर्षककाे भलाइ गर्ने
हाे तर किन यस्तो ???
#Go_Back_MCC

जुन अवस्था ऐले अफगानिस्तान मा तालिवान ले कब्जा गरेपछि देखिएको छ ,त्यो भन्दा अझै खतरनाक अवस्था नेपालमा MCC पारित हुने बित्तिकै देखिने छ ! अमेरिकन सेना हरु बुट बजाउँदै आउनेछन् र अमेरिकन सेना को नेपालमा शासन हुने छ !
त्यै भएर समयमै आवाज उठाउन जरुरी छ
#Go_back_MCC
इतिहासहरु नदोहोरिउन मेरो देशमा ।
लेन्डुप दोर्जेहरु नभेटिउन मेरो देशमा ।।
#Go_back_MCC
MCC नेपालमा लागू ��ए देश छोड्दा नि खासै फरक पर्दैन।।
देश छोड्ने आजसम्म एउटा बहाना थिएन, अब बस्न नहुने एउटा भयो😥😥😥
#SAY_NO_TO_MCC
#GO_BACK_MCC
#JayNepal🇳🇵🇳🇵🇳🇵
Last Seen Hashtags on Sotwe
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.3M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
89.9M followers

Taylor Swift 
@taylorswift13
83.9M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.3M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.3M followers

Bill Gates 
@billgates
65.1M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers








