'ज्ञाने चोर देश छोड' देखि 'राजा आऊ देश बचाउ' सम्मको राजनीतिक परिवर्तन
र 'भो मलाई call नगर' देखि 'please एकचोटि त कुरा गर' सम्मको प्रेम कथा एउटै लाग्छ !
😂🤣😄
'ज्ञाने चोर देश छोड' देखि 'राजा आऊ देश बचाउ' सम्मको राजनीतिक परिवर्तन
र 'भो मलाई call नगर' देखि 'please एकचोटि त कुरा गर' सम्मको प्रेम कथा एउटै लाग्छ !
😂🤣😄
जुन अवस्था ऐले अफगानिस्तान मा तालिवान ले कब्जा गरेपछि देखिएको छ ,त्यो भन्दा अझै खतरनाक अवस्था नेपालमा MCC पारित हुने बित्तिकै देखिने छ ! अमेरिकन सेना हरु बुट बजाउँदै आउनेछन् र अमेरिकन सेना को नेपालमा शासन हुने छ !
त्यै भएर समयमै आवाज उठाउन जरुरी छ
#Go_back_MCC
दार्चुला मा भारतीय सेनाको हस्तक्षेप ले एउटा नेपालीको ज्यान गएको घटनाको त्यति आवाज उठेको छैन जति एउटा सामान्य नागरिक ले ट्राफिक नियमको पालना नगर्दा उठिराखेको छ । किन होला ?
- कि भारतको बिरोद्व गर्न मिल्दैन ?
निवर्तमान प्रम @kpsharmaoli को अविस्मरणीय योगदान:
-लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको 'चुच्चे'नक्सा निर्माण तथा
-पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेश
जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना
मनसुन भित्रिए सँगै यस वर्ष नेपाल का धेरै ठाउँ मा बाढी पहिरो ले क्षति गरेको छ भने कतिपय ठाउँ मा अझै जोखिम एकदम धेरै भएको हुँदा सुरक्षा अपनाई बस्नु हुन अनुरोध छ ! बाढी पहिरो ले घर बार गुमाएका प्रति राज्यको ध्यान आकर्षण होस् ,र सम्पूर्ण विपन्न परिवारमा आर्थिक सहयोग होस !
आज दरबार हत्याकाण्डको २० वर्ष पूरा भएको छ । २०५८जेठ१९ गते रातीको समयमा नारायणहिटी राजदरबारभित्र हत्याकाण्ड भएको थियो । त्यो हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित उनको वंशनास भयो ।हत्याकाण्डमा राजा, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती र अधिराजकुमार निराजन
नेपाली जनताको अभूत त्याग र बलिदानबाट एतिहासिक जनआन्दोलन २०६२-६३ को सफलता पश्चात नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रत्मक मुलुकका रूपमा स्थापित भएको हो !
#गणतन्त्र_दिवस_शुभकामना 🇳🇵