Top Tweets for #IAAS_class
आज पहिलो चोटि नै होला सायद, माछा क्लासमा आएका विद्यार्थीको मात्र हाजिर भएको😂
#IAAS_Class
Vegetable and Spice Crop Production को क्लास घाममा बसेर पढ्��ुको मज्जा नै बेग्लै😊😊
with @KUSHALNAHARKI11 @Neer_mole @dhlbalkrishna @bhusal_jhabu @kiran_banstola
#IAAS_Diaries
#IAAS_Class
हाम्रो IAAS:: जहाँ अरु कामबाट फुर्सद मिले मात्र Class attend गर्ने गरिन्�� ।
#IAAS_Diaries #IAAS_Class #रिजन
कोहिकोही त आज first bench मा बसेर पढेका थिए क्यारे !!!मज्जाले पढे होलान् नि है !!!
#IAAS_Class
#IAAS_Diaries
#3rd_Sem
#रिजन
यो ट्विट third semester को first class "entomology" पढ्दापढ्दै गरिएको हो ।
#IAAS_Diaries
#IAAS_Class
#रिजन
बिहान ८बजे गएको क्लास लगातार १:३० बजे सम्म पढेर आइयो भनेर पनि के सुनाउनु र खै
#IAAS_Class
क���िलेकाही दिनभरिमा एउटा मात्र class हुन्छ अनि कहिलेकाही भने बिहान आठ बजेबाट खाना नखाई दुई बजेसम्म निरन्तर class भईरहन्छ ।
#IAAS_Class
अहिलेसम्म नसुत्ने मान्छे अब बिहानको क्लास जालान् र हनुमान जि
#IAAS_Class
भोलि बिहान ७ बजे क्लास छ भनेर पनि यसबेला भन्छन् बा,अब कसरी निन्द्रा पुर्याउने होला
#IAAS_Class
सधैं निन्द्रा लाग्ने IAAS को क्लासमा आज क्लासमा सुत्छु भन्दा पनि निन्द्रा लाग्दैन ।।
#IAAS_Class
#Result_effect
IAAS को क्लास त धेरै नै attend गरियो तर आजको जस्तो डर ,चिन्ता अनि पिरले आत्तिएको अवस्था त कहिल्यै नि भएन ।
#IAAS_class
#Result_effect
आज किन निन्द्राले चाडै छोड्यो भनेको त ७ बजेको क्लासलाई ८:३०मा सारेकाले पो रहेछ।७बजे क्लास हुदा कहिले निन्द्रा खुल्थेन।
#IAAS_Class
आज आएर थाहा हुदैछ,कोहिकोहि त क्लास किताब पढ्न नै आउदा रहेछन् ।
`मनसुन´ पढ्दै थिए क्लास आएर😂
#IAAS_Class
क्लास पनि कति धेरै हो ,बिहान७ देखि बेलुका५:३० बजेसम्म अरे 👿
यति धेरै क्लास त +२पढ्दा पनि गइएको थिएन।
#IAAS_Class
soil science को २० lecture सरले पढाई सक्नु भएछ ।।म चाहिँ दोस्रो lecture attend गर्दै छु।।के पढाउनु भएको छ अत्तोपत्तो छैन ।।
#IAAS_Class
Most Popular Users

Elon Musk 
@elonmusk
241M followers

Barack Obama 
@barackobama
119.2M followers

Cristiano Ronaldo 
@cristiano
112.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.1M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.3M followers

KATY PERRY 
@katyperry
88.6M followers

Taylor Swift 
@taylorswift13
82.5M followers

Lady Gaga 
@ladygaga
74M followers

Virat Kohli 
@imvkohli
71.3M followers

Kim Kardashian 
@kimkardashian
70.2M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64.4M followers

Neymar Jr 
@neymarjr
64.2M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.8M followers

Selena Gomez 
@selenagomez
61.7M followers

X 
@x
60.8M followers


