Top Tweets for #IMENLF2020
प्रदेशबाट देश कस्तो देखिन्छ त? आउनुहोस् सुनौं गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङबाट। साथमा यस् सत्रका प्रस्तोता हुनुहुन्छ, @basantabasnet!
लाइभ हेर्नका लागि लिंकहरु:
१.https://t.co/F522D05bNE
२.https://t.co/m1nl0nXduq
३.@DishHome's सरोकार टीभी
#IMENLF2020

Watch @Nepallitfest live at @EventsMoApp https://t.co/ddnDYjSsKO
#IMENepalLitFest #IMENLF2020 #EventsMo

"ती सबै आमा-बुवा-दिदी-बहिनी-साथी-दाजुभाई जसले हामीलाई जीवनमा प्रश्न मात्र होइन प्रेरणा पनि दिनुभयो, उहाँहरुलाई यो फेस्टिभलको नवौं संस्करण समर्पण गर्न चाहन्छौं।" @NirajBhari #IMENepalLitFest #IMENLF2020

The best way to end the year - welcome to #NepalLitFest 2020! Conversations, discourse, performances, and the best part is, everyone can join the virtual celebrations. Thread has all info: #IMENLF2020
आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करणमा न्यानो स्वागत ! साहित्य, संस्कृति, राजनीति, कला र समसामयिक विषयमा अन्तरक्रिया निम्त्याउने चाडलाई विषम परिस्थितिमा पनि निरन्तरता दिन सकेकोमा हर्षित छौं । साथ दिनुहुने यहाँहरु सबैप्रति कृतज्ञ छौं। #IMENLF2020 #NepalLitFest2020

पुस १५ गते बेलुकी ४:१५ देखि ५:१५ मा फेस्टिभलको समापन हुनेछ । आफूलाई मनपर्ने सत्रहरु हेर्नुहोला । यहाँको सुझाव र प्रतिक्रियाको आशा राख्दछौं । #IMENLF2020 #IMENepalLitFest
युट्युब: https://t.co/fM3Dx9Rzwm
फेसबुक: https://t.co/cfUC8NYNNx
इन्स्टाग्राम: https://t.co/T15mieWegV
दोश्रो दिनको दोश्रो सत्र पुस १५ गते बिहान १०:१५ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले "प्रदेशबाट देखिने देश" का बारेमा चर्चा गर्नुहुनेछ । यो सत्रलाई पत्रकार र लेखक वसन्त बस्नेत (@basantabasnet) ले प्रस्तुत गर्नुहुनेछ । #IMENLF2020 #IMENepalLitFest

पहिलो दिनको अन्तिम सत्र "अद्भुत व्यक्तित्व, असाधारण लेखन" मा लेखक इल्या भट्टराईले बुवा साहित्यकार मदनमणि दीक्षितमाथि बोल्नुहुनेछ भने @taragaonmuseum का निर्देशक रोशन मिश्र (@r0shanmishra) ले चर्चा गर्नुहुनेछ साहित्यकार/कलाकार बुवा मनुजबाबु मिश्रको । #IMENepalLitFest #IMENLF2020

पहिलो दिनको छैठौं सत्र सबैको चासोको विषय - "कोरोनाले गलाएको जनस्वास्थ्य ।" संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी (@AnupSubedee) र डा. अनुप बास्तोला (@docanup11) तथा स्वास्थ्य क्षेत्रकी शोधकर्ता (@rolina_d) डा. रोलिना धितालले छलफल गर्नुहुनेछ संचारकर्मी सोबिता गौतमसँग । #IMENLF2020

२०७६ सालको मदन पुरस्कार प्राप्त गर्न सफल उपन्यास 'महारानी' का सर्जक चन्द्रप्रकाश बानियाँले "महारानीको राजनीति" सत्रमा रचनाबारे बोल्नुहुनेछ । उहाँलाइ साथ दिनुहुनेछ पत्रकार तथा समालोचक (@RajKumarBaniya) राजकुमार बानियाँले । पुस १४ गते बिहान १० बजे । #IMENepalLitFest #IMENLF2020

नेपाल लिटरेचर फेस्टिभल २०२० को पहिलो सत्र सदाझैँ रहनेछ विद्वत्प्रवचन । हामीले साहित्यमा अर्थ त धेरै खोज्छौं, तर के साहित्यको अर्थ बुझेका छौं? अर्थशास्त्री विश्व पौडेलले पुस १४ को बिहान ९ बजे यसै रोचक विषयमा प्रवचन दिनुहुनेछ: "साहित्यको अर्थ ।" #IMENepalLitFest #IMENLF2020

आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करणमा न्यानो स्वागत ! साहित्य, संस्कृति, राजनीति, कला र समसामयिक विषयमा अन्तरक्रिया निम्त्याउने चाडलाई विषम परिस्थितिमा पनि निरन्तरता दिन सकेकोमा हर्षित छौं । साथ दिनुहुने यहाँहरु सबैप्रति कृतज्ञ छौं। #IMENLF2020 #NepalLitFest2020

तस्वीरमा प्रसिद्ध कलाकार-साहित्यकार बुवासँगै कला प्रदर्शनीमा रमाइरहनु भएका यी युवा अहिले आफैं कलाकार र संग्रहालयका निर्देशक हुनुहुन्छ । नेपाल लिटरेचर फेस्टिभल २०२० मा उहाँले आफ्ना बुवासँगका रोचक सम्झना बाँड्नुहुनेछ । यी कलाकार बाबु-छोरालाई चिन्नुभयो? #IMENLF2020

तस्विरकी दायाँपट्टिकी बालिका पछी गएर चर्चित साहित्यकार बन्नुभयो । नेपाल लिटरेचर फेस्टिभल २०२० मा भने उहाँ आफ्नै बुवा, अर्का प्रख्यात साहित्यकारका बारेमा हामीलाई सुनाउन आउँदै हुनुहुन्छ । यी साहित्यिक बाबु-छोरी को हुनुहोला ? #IMENLF2020
तस्विर सौजन्य: @MadanPuraskar

Last Seen Hashtags on Sotwe
完全比例代表制
Seen from United States
TheBillComesDue
Seen from United States
ถ่ายหีเมีย
Seen from Thailand
절친콘서트
Seen from United States
anxiouspanda(*)()()(*)+filter:native_video
淫賤學生妹
ylosquequedan
Seen from United States
户外跳蛋
Seen from United States
मन_की_बात_१३८
Seen from United States
कुपेन
Seen from United States
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
118.9M followers

Cristiano Ronaldo 
@cristiano
114.6M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.3M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90.1M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.5M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.5M followers

Bill Gates 
@billgates
65.3M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.7M followers











