Top Tweets for #LEDscandal
Mahisagar Lunawada Municipality Faces LED and Timer Switch Corruption Allegations
#MahisagarNews #LunawadaMunicipality #CorruptionAllegations #LEDScandal #TimerSwitchScandal #BJP #PoliticalTurmoil #TV9Report
https://t.co/1gJQFV5w4o
This is no journalism!The larger question being raised in #LEDscandal is of transparency and accountability.The report glosses over the.... https://t.co/pAran8ekje
कुलमान प्रकरणको भित्री रहस्यः तिहारपछि लोडसेडिङ ! https://t.co/TIBNjsmuXu

यो कथित #LEDscandal को प्रपन्च रचिएको नै तेहि Ncell कर छली प्रकरण लाई छाया मा पार्नका लागि हो सज्जन तथा महिलाबृन्द https://t.co/MAcndCVV2q
३३ अर्ब कर छली छोडेर ८६ करोडमा अल्झिदै छौ। १४० मा बेच्दा पनि बजार मुल्य भन्दा आधामा पाइन्छ र लोडसेडिङ हुदैन भने मलाइ फरक पर्दैन।
#निजीबिचार
टेन्डर प्रक्रियामा गएर कमिसन खानेहरु भन्दा समयमै सस्तो, छिटोछरितो काम गर्न उपलब्ध छोटो र सहज कानुनी बाटो रोज्नु गलत हो र! #LEDscandal
प्रक्रिया अपनाइएन भन्ने धेरैको कुरा सुनियो, अहिले मपबाट स्वीकृत गराउनु पनि उपलब्ध एक कानुनी प्रक्रिया हैन र?! #LEDscandal
#LEDscandal अब भ्रस्टाचार सँग मात्रै पनि जोडिएन,यो त हाम्रा राष्ट्रिय स्तरका पत्रीकाको विश्वनियताको लडाइँ पो भो !!
कान्तिपुर VS अरु सबै !!
"एलइडी विवाद : कान्तिपुरले देखाउन चाहेको र लुकाउन खोजेको तथ्य" https://t.co/m4mu22AgxY
@sudheerktm @brb1954 @baniyabalaram @krishnaachary18 भोलि बाट कान्तिपुर २ रुपैया मा पाउनु पर्यो । कान्तिपुर छाप्ने कागज को खरिद २ नै पर्छ । जनता सँग किन १० लेको ।#LEDscandal
अनलाइन खबरले फेरि लोडसेडिङ हुने डर देखाएर पुरै कुलमान र उर्जामन्त्रीको बचाउमा लेखेछ,
अब यो #LEDscandal कान्तिपुर र अनलाइनखबरको लडाइँ पनि भयो
@SuryaRAcharya सर Iphone किटेर भन्नू भन्दा यी यी फिचर भएकाे smart phone भन्दा यहाँ सहि उदाहरण हाेला।
#LEDscandal
#Kantipur should have published news with today's facts & quotes when it first published the news about #LEDscandal. #journalism
हुँदै गरेको #LEDscandal मा प्रश्न गर्दा म उज्यालो बिरोधि हुन्छु भने हुन तयार छु,,तर लोडसेडिङ हटाएको नाममा भ्रष्टाचार हुदैछ भने रोक्नुपर्छ !!
कान्तिपुरले #LEDscandal बारे अब सत्यतथ्य नल्याइ सुखैछैन,यदि भ्रष्टाचार नै हुदैछभने भगवान बनाइएका भएपनी कुलमान र जनार्दनको समर्थन गर्न सकिदैन
अनि ३८ रुप्पेमा पाउने जिनिस भारतीय जनताले ६५ हालेर सर्खारसंग किन किन्दारैछन त, सम्पादकज्यू?
दिल्ली संस्करण पनि निकाल्नुस क्या #LEDscandal https://t.co/ycvDdrvNE2
#LEDscandal
एलईडी खरिद प्रकरण :
बजार भाउभन्दा ८६ करोड बढी कसरी तिरिदैछ?
@baniyabalaram र @krishnaachary18 को खोजवीन
https://t.co/sFfn5Zemtm
त्यो LED बल्ब हाम्रा ब्यापारीले चाहीं कतिमा किनेर बेच्दा रहिछन, लेख्न मिल्छ होला नि सम्पादकज्यू?
#LEDScandal https://t.co/ycvDdrvNE2
#LEDscandal
एलईडी खरिद प्रकरण :
बजार भाउभन्दा ८६ करोड बढी कसरी तिरिदैछ?
@baniyabalaram र @krishnaachary18 को खोजवीन
https://t.co/sFfn5Zemtm
कुलमानको आँसुमा बहेर रिपोर्टरको मलामी जान आतुर महात्माहरु डोरी खोज्दै होलान्, हतार नगरौं पिक्चर अभी बाॅकी है !#ledscandal
Facts say, govt. made procedural lapses that is costing us millions,and Energy minister is making emotional claims of integrity #LEDscandal https://t.co/ruCXxJiI6H
#LEDscandal
एलईडी खरिद प्रकरण :
बजार भाउभन्दा ८६ करोड बढी कसरी तिरिदैछ?
@baniyabalaram र @krishnaachary18 को खोजवीन
https://t.co/sFfn5Zemtm
यस्ता जनताको अगाडी सरकार त गोविन्दराज जोशी/चिरन्जिवी वाग्ले/जेपी गुप्ता/खुमबादुर हरु पनि फेल खान्चन्। https://t.co/kkq774P0Yj
#LEDscandal
३८ पर्ने बल्ब ६५ भारुमा किन किन्न लागेको ?
सोध्दा उर्जामन्त्री शर्माले भने :
"यो भारतलाई सोध्नू न !"
https://t.co/sFfn5Zemtm
#LEDscandal
३८ पर्ने बल्ब ६५ भारुमा किन किन्न लागेको ?
सोध्दा उर्जामन्त्री शर्माले भने :
"यो भारतलाई सोध्नू न !"
https://t.co/sFfn5Zemtm
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers


















