Top Tweets for #MCCFacts
साथै पूर्वपश्चिम राजमार्गको शिवखोला–धानखोला सडक खण्डको स्तरोन्नतिको काम गरिनेछ । प्रस्तुत नक्सामा एमसिए–नेपालका परियोजना कार्यान्वयन हुने क्षेत्र देखाइएको छ ।
#MCC #nepalcompact #electricity #roads #mccfacts #Energy #Transport
एमसिए–नेपाल विकास समितिले १० जिल्लालाई छुने ३१५ किमि लामो ४०० केभी विद्युत प्रसारण लाइन र नुवाकोट, तनहुँ र नवलपरासी (पश्चिम)मा तीनवटा ४०० केभी सब–स्टेशन निर्माण गर्नेछ ।
#MCC #nepalcompact #electricity #roads #mccfacts #Energy #Transport

#MCCFacts एमसीसीले लाइबेरियासँग सहकार्य गरेर लाइबेरियाको सबैभन्दा ठुलो विद्युत् उत्पादक माउण्ट कफि हाइड्रोपावर ड्यामको विद्युत् उत्पादनलाई कसरी तेब्बर बनाइरहेको छ भन्ने थाहा पाउन चाहनुहुन्छ भने हेर्नहोला । 🖥👇 https://t.co/KIPmnZHL6n
#MCCFacts एसिया प्रशान्त क्षेत्रका देशहरू फिलिपिन्स, भानुआतु, इन्डोनेसिया, र मङ्गोलियामध्ये प्रत्येकले पाँच वर्षीय सम्झौता सम्पन्न गरेका छन्, र वास्तवमा इन्डोनेसिया र मङ्गोलिया त दोस्रा सम्झौता विकास गर्ने प्रक्रियामा छन् ।Learn more about MCC compacts 👇 https://t.co/h22lbxzEyM
संसदीय अनुमोदनबारे हिजो आज व्यापक छलफल भइरहेको छ, त्यसैले अनुमानमा आधारित कुरा नभई तथ्य थाहा पाउनु महत्वपूर्ण छ । एमसिए–नेपालको प्रश्नोत्तरबाट थप जानकारी प्राप्त गरौँ । #MCCFacts #MCCNepalCompact

एमसीसी भनेको के हो ? #MCCFacts
विकास प्रवर्धन गर्ने, गरिबीबाट मुक्त हुन मानिसहरूलाई सघाउने तथा भावी पुस्ताका लागि लगानी गर्ने सन्दर्भमा साझेदार राष्ट्रहरूसँग एमसीसीले कसरी काम गर्छ भन्ने कुरा थाहा पाउनुहोस् । https://t.co/Vd0Afbvtfl
Myths Vs Facts @nirnayabhatta dispels four myths against the #MCC project in Nepali Times.👇 #MCCFacts #MCCNepalCompact https://t.co/KKy2hruyNq
“एमसिसीले लाभग्राही देशकै सरकारले तय गरेका प्राथमिकता र कार्यक्रममा सहायता परिचालन गर्ने भनेको थियो।” @rameshore
#MCC #MCCFacts #Part1
https://t.co/35fTdNXfmZ
कान्तिपुर दैनिकमा गत जेठ २२ गते प्रकाशित श्री सूर्यराज आचार्यको ‘एमसीसी विवाद ः कारण र विकल्प’ शीर्षकको लेखसम्बन्धमा एमसिए–नेपालको प्रतिक्रिया । आशा छ, यसले एमसीसी नेपाल कम्प्याक्टबारे सर्वसाधारणमा फैलाइएका केही भ्रमलाई स्पष्ट पार्न��छ ।👇 #MCC #MCCFacts @SuryaRAcharya

“एमसीसी सम्झौतामा उल्लेखित केही प्रावधानहरुको अर्थ र विवादित भनिएका उक्त प्रावधानहरु सम्झौतामा उल्लेख हुनुका कारणहरु र यसका प्रभावहरुबारे यहाँ बुँदागत चर्चा गर्ने प्रयास गरिएको छ ।” #MCC #MCCFacts @Online_khabar
https://t.co/NZlE8FRyb5
“कुनै पनि द्विपक्षीय या बहुपक्षीय दातृ निकाय या विकास साझेदार मुलुकसँग समझदारी गर्नु पूर्व लामो प्रक्रियाबाट गुज्रिनु पर्ने हुन्छ।” @PradeepgyawaliK @setopati https://t.co/FEsVjSlmqj #MCC #MCCFacts #परराष्ट्रमन्त्री #MinisterforForeignAffairs #Nepal
नेपालको जलविद्युत् नीति र गुरुयोजना क्षेत्रमा गर्नुपर्ने कामहरूलाई दृष्टिगत गरी नेपाल सरकारले एमसीसीबाट प्राप्त हुने सहयोगलाई प्रसारण लाइन लागि खर्च गर्ने निर्णय गरेको हो । #MCC #MCCFacts #एमसीसीतथ्यहरु Find more information on RPGCL website👉
https://t.co/Z1iB7hg9JL

Fact and history of #MCC Nepal Compact.
विभिन्न चरणको छलफल र विमर्शपश्चात् सन् २०१७ मा नेपालले एमसीसीसँग कम्प्याक्ट अनुदान सम्झौतामा हस्ताक्षर गरेको हो । #NepalGovt #MCC #MCCFacts #knowthefacts 👇

Last Seen Hashtags on Sotwe
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
240.8M followers

Barack Obama 
@barackobama
118.7M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.7M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.6M followers







