Top Tweets for #SAYNOTOMCC
हामी नेपालीहरु फेरी एकजुट भएर सोच्न जरुरी छ । के हामीलाई वास्तवमै MCC चाहिन्छ?
#SayNoToMCC
दोहोरो भिडन्त गराएर जनता मार्दै आफ्नो अभिष्ट पूरा गर्ने बिदेशीका निकम्मा एजेन्टहरुसॅग जनता अत्यन्त आक्रोसित छन्। ज्यान जोगाउने मन भए एमसिसिको बिपक्षमा उभिएर देखाऊ। अझै चारदिन समय छ सोच्नका लागि..! नत्र राष्ट्रघातको मुल्य तिमीहरुलाई निक्कै महंगो पर्ने छ।
#saynotomcc 🇳🇵🇳🇵👏👏

यति राम्रो अनुदान छ सबै पक्ष राम्रो छ भन्दै कमेन्टमा झगडा गर्ने कष्ट नगर्नु होला 🙏 जति नै राम्रो भए पनि राष्ट्रघाती बुदाहरु रहेसम्म समग्र MCC नै राष्ट्रघाती हो। हामिलाई अनुदान भन्दा स्वाभिमान प्यारो छ।
#saynotomcc
ल MCC संसदबाटै पारित भयो रे! ट्रान्स्मिसन लाईन बाटा-घाटा भटा-भट बन्न थाले । यत्तिकैमा MCC टिम काम गरिरहेको गडमा आत्माघाती हमला भयो या गराइयो(State Sponsored Terrorism भन्नुस या जे भन्नुस्)। अब के हुन्छ ?
MCC ठिक छ भन्नेहरुले जवाफ दिनुहोला । धन्यवाद ! #NoMccInNepal #SayNoToMCC
नेपाल र नेपालीजनको स्वाधीनतनको यो लडाईंमा साथ दिनुहोस । नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, नेपालै नरहे । सम्पर्क: 9802600888 । https://t.co/vvDuzxDIF2 । #SAYNOTOMCC #NoMCCinNepal #GoBackAmerica

कुराे बुझ्नुभयाे नि, बुंदामा के लेखिएका छन् त्यसकाे अर्थ हुन्न रे !!! तर,आम मानिसकाे बुझाइलाई विसाक्त देख्ने विशेष मानिससंग आम मानिसकाे तथ्यलाइ क्रश गर्ने क्षमता भने छैन ।
#SayNotoMCC


५५ अर्ब हामीले उठाएर यो कामचोर नेताहरुलाई हटाएर, हामीले नै देश चलाए कसो होला??
#SaynotoMCC
#Purplethoughts
@iAnamol @tikaramyatri भुत्रो पनि हेरिँदैन यस्ताको कार्यक्रम । #SayNoToMCC #sayNoToTikaramYatri @tikaramyatri
सित्तैमा दिने भनेको अनुदान पास गराउन यत्रो बिज्ञापन नै गर्न थालेसि अब चाहि पक्का भयो कि यो MCC नेपालक लागि फाईदाजनक छैन।
#SayNoToMCC
राष्ट्रिय टेलिभिजनमा MCC देश हितमा छ भन्दै विज्ञापन नै बजाउन थालिएछ। यसले प्रष्ट पार्छ MCC का लागि कसरी माहोल बनाइदै छ। राष्ट्रिय टेलिभिजन @AP1TV_Official ले MCC नेपालको हितमा भन्दै विज्ञापन गर्नेले देश तलमाथि भए जवाफ / जिम्मेवारी दिने हिम्मत छ ? https://t.co/PEMSyr8Wmn
look there mission was never supposed to be nation building so why MCC ? @SherBDeuba @cmprachanda @kpsharmaoli @KTnepal @NBCBiplav @bishwaprakash77
#SayNoToMCC #Bycott_MCC
We went to Afghanistan almost 20 years ago with clear goals: get those who attacked us on September 11, 2001—and make sure al Qaeda could not use Afghanistan as a base from which to attack us again.
We did that—a decade ago.
Our mission was never supposed to be nation building.
MCC पास भयो भने
म आतंककारी बन्नेछु
मलाई मेरो देश चाहिन्छ।
#SAYNOTOMCC
Most Popular Users

Elon Musk 
@elonmusk
241.6M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
89.9M followers

Taylor Swift 
@taylorswift13
83.8M followers

Lady Gaga 
@ladygaga
75.3M followers

Virat Kohli 
@imvkohli
73.1M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.2M followers

Bill Gates 
@billgates
65M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers
























