Top Tweets for #SayNoToMcc
हामी नेपालीहरु फेरी एकजुट भएर सोच्न जरुरी छ । के हामीलाई वास्तवमै MCC चाहिन्छ?
#SayNoToMCC
दोहोरो भिडन्त गराएर जनता मार्दै आफ्नो अभिष्ट पूरा गर्ने बिदेशीका निकम्मा एजेन्टहरुसॅग जनता अत्यन्त आक्रोसित छन्। ज्यान जोगाउने मन भए एमसिसिको बिपक्षमा उभिएर देखाऊ। अझै चारदिन समय छ सोच्नका लागि..! नत्र राष्ट्रघातको मुल्य तिम��हरुलाई निक्कै महंगो पर्ने छ।
#saynotomcc 🇳🇵🇳🇵👏👏

यति राम्रो अनुदान छ सबै पक्ष राम्रो छ भन्दै कमे��्टमा झगडा गर्ने कष्ट नगर्नु होला 🙏 जति नै राम्रो भए पनि राष्ट्रघाती बुदाहरु रहेसम्म समग्र MCC नै राष्ट्रघाती हो। हामिलाई अनुदान भन्दा स्वाभिमान प्यारो छ।
#saynotomcc
ल MCC संसदबाटै पारित भयो रे! ट्रान्स्मिसन लाईन बाटा-घाटा भटा-भट बन्न थाले । यत्तिकैमा MCC टिम काम गरिरहेको गडमा आत्माघाती हमला भयो या गराइयो(State Sponsored Terrorism भन्नुस या जे भन्नुस्)। अब के हुन्छ ?
MCC ठिक छ भन्नेहरुले जवाफ दिनुहोला । धन्यवाद ! #NoMccInNepal #SayNoToMCC
नेपाल र ��ेपालीजनको स्वाधीनतनको यो लडाईंमा साथ दिनुहोस । नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, नेपालै नरहे । सम्पर्क: 9802600888 । https://t.co/vvDuzxDIF2 । #SAYNOTOMCC #NoMCCinNepal #GoBackAmerica

कुराे बुझ्नुभयाे नि, बुंदामा के लेखिएका छन् त्य���काे अर्थ हुन्न रे !!! तर,आम मानिसकाे बुझाइलाई विसाक्त देख्ने विशेष मानिससंग आम मानिसकाे तथ्यलाइ क्रश गर्ने क्षमता भने छैन ।
#SayNotoMCC


५५ अर्ब हामीले उठाएर यो कामचोर नेताहरुलाई हटाएर, हामीले नै देश चलाए क��ो होला??
#SaynotoMCC
#Purplethoughts
@iAnamol @tikaramyatri भुत्रो पनि हेरिँदैन यस्ताको कार्यक्रम । #SayNoToMCC #sayNoToTikaramYatri @tikaramyatri
सित्तैमा दिने भनेको अनुदान पास गराउन यत्रो बिज्ञा��न नै गर्न थालेसि अब चाहि पक्का भयो कि यो MCC नेपालक लागि फाईदाजनक छैन।
#SayNoToMCC
राष्ट्रिय टेलिभिजनमा MCC देश हितमा छ भन्दै विज्ञापन नै बजाउन थालिएछ। यसले प्रष्ट पार्छ MCC का लागि कसरी माहोल बनाइदै छ। राष्ट्रिय टेलिभिजन @AP1TV_Official ले MCC नेपालको हितमा भन्दै विज्ञापन गर्नेले देश तलमाथि भए जवाफ / जिम्मेवारी दिने हिम्मत छ ? https://t.co/PEMSyr8Wmn
look there mission was never supposed to be nation building so why MCC ? @SherBDeuba @cmprachanda @kpsharmaoli @KTnepal @NBCBiplav @bishwaprakash77
#SayNoToMCC #Bycott_MCC
We went to Afghanistan almost 20 years ago with clear goals: get those who attacked us on September 11, 2001—and make sure al Qaeda could not use Afghanistan as a base from which to attack us again.
We did that—a decade ago.
Our mission was never supposed to be nation building.
MCC पास भयो भने
म आतंककारी बन्नेछु
मलाई मेरो देश चाहिन्छ।
#SAYNOTOMCC
Last Seen Hashtags on Sotwe
DemonicMuscle
Seen from Japan
重生之我救郭靖
Seen from Colombia
tesettürlü
Seen from Turkey
minichat #ometv
Seen from United States
asian #korean
Seen from Vietnam
Amravati Maharashtra
Seen from Singapore
รับงานปากน้ำ
Seen from Thailand
相关数据库
Seen from United States
melikebulucankurt
Seen from Turkey
SarahArabic
Seen from Oman
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.4M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
83.9M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers
























