Top Tweets for #foundSomewhere
हजुर ले येति बुझ्नु भय हुन्छ हाल को लागी 🤗
म घर भत्काउनु सक्दिन त्रिपाल को लागि😊
तपाई ज्यान दिने को मन पनि राख्नु हुन्न 😌
हामी त चौलानी पनि राख्छौ दाल को लागि❤️🤗
#foundsomewhere
आफैलाई प्रेम गर्नुस बाकी दुनिया त 'मतलबि' छ
'मतलब' अनुसार तपाईलाई 'ब्यबहार' गर्दछ ।
जिबन यात्राको क्रममा उठाउने भन्दा गिराउने
बेहोसी मानिस देखी होसियार रहनु पर्दछ...
ॐनम:शिवाय
#foundsomewhere
#Goodnight
A RAT REMAINS A RAT
FOREVER. YOU CAN FEED HIM WHATEVER YOU WANT, EDUCATE HIM, TEACH HIM MANNERS OR EVEN MAKE HIM WEAR A FANCY SUIT BUT HE WILL NEVER BE ABLE TO DENY HIS RATTINESS. GIVE HIM A MANSION TO LIVE AND HE WOULD STILL DIG HOLES IN IT.
#foundsomewhere
In the darkest days, when i feel unloved and unworthly
I remember who's daughter I am, and I straighten my crown 👑👑
#Foundsomewhere
#Goodnight
हैन उ बैगुनी पटक्कै हैन , मात्र मैले सम्वन्ध जोगाउन पैसा माग्न हुन्न भन्ने सोंचे र उस्ले सम्वन्ध जोगाउन तिर्नुपर्छ भन्ने सोंचेन!
#foundsomewhere
हजुरबा!
तपाइको जमानामा
गान्धी-गान्धी हुन्थ्यो
बुद्ध-बुद्ध हुन्थ्यो।
अचेल,
मान्छे आफू बिरुद्धको सानो
अन्याय पनि स��न सक्दैन।
छिनमै,
बुद्ध ले बन्दुक बोकिसकेको हुन्छ।
गान्धी ले ढुङ्गा टिपिसकेको हुन्छ।
हजुर बा!
मान्छेहरु बिल्कुल फरक छन अचेल।
#Foundsomewhere
Nakhra jhelne waala chahiye tha
Palko mei bithaane waala mil gaaya
😉😂
#foundSomewhere
मायाको अन्तिम परिक्षा भनेकै पर्खाई हो । पर्खिनेहरु फर्किनेको आशमा हुन्छ्न । तिमिलाई त म अन्तिम सास सम्म पनि पर्खी रहन्छु ।
#foundsomewhere
स्वस्थ रहनको लागि एभनिङ वाल्क गएको,
दुई प्लेट पकौडा र पानीपुरी खाएर फर्किए।
#Foundsomewhere
कसैसँग लड्न नपरेको म,
आज आफैसँग लडन परेको छ।
#foundsomewhere
जसलाई जहाँ राख्नुपर्ने हो त्यही राख्न पर्ने रहेछ,
निधारमा राख्न पर्ने नाम्लो घाँटीमा भए पसो बन्न पुग्छ।
#foundsomewhere
ठेस नलागी कहाँ थाहा हुन्छ र बाटोमा ढुंगा थियो की फूल भनेर।
#foundsomewhere
तिमीले मेरो हारको प्रतीक्षा गर्नु भनेको,
मलाई जित्न दिनु हो प्रिय।
#foundsomewhere
सम्बन्ध निभाउने तरिका त तालाबाट सिक्नुपर्छ ,
बरु त्यो टुट्छ तर अरू चाबी बदल्दैन।
#foundsomewhere
आफ्नो सम्बन्धलाई बेलैमा समय दिएर समाल्ने गर है थाहा होला रानिमहल सबैले देखेका छन रानिले बाहेक ।
#foundsomewhere
पसल र गल्ली पिच्छे चियाको स्वाद फेरिने शहरमा,
तिम्रो स्वभाव कसरी फेरियो भनेर पनि के गुनासो गराै प्रिय ।
#foundsomewhere
पसल र गल्ली पिच्छे चियाको स्वाद फेरिने शहरमा,
तिम्रो स्वभाव कसरी फेरियो भनेर पनि के गुनासो गरौ प्रिय ।
#foundsomewhere
पसल र गल्ली पिच्छे चियाको स्वाद फेरिने शहरमा,
तिम्रो स्वभाव कसरी फेरियो भनेर पनि के गुनासो गराै प्रिय ।
#foundsomewhere
मेरो बोलीले अघाएको मान्छे हो तिमी,
कुनै दिन मेरो मौनताले तिमीलाई रुवाउनेछ।
#foundsomewhere
आमा पछिको स्नेह म दिनेछु,तिमी बुवा पछिको रक्षक भैदिनु है प्रिय।
#foundsomewhere
Most Popular Users

Elon Musk 
@elonmusk
241.3M followers

Barack Obama 
@barackobama
119.1M followers

Cristiano Ronaldo 
@cristiano
113M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.3M followers

NASA 
@nasa
92.3M followers

Justin Bieber 
@justinbieber
91.5M followers

KATY PERRY 
@katyperry
89.1M followers

Taylor Swift 
@taylorswift13
83M followers

Lady Gaga 
@ladygaga
74.5M followers

Virat Kohli 
@imvkohli
72M followers

Kim Kardashian 
@kimkardashian
70.5M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
64.9M followers

Bill Gates 
@billgates
64.6M followers

The Ellen Show
@theellenshow
62.4M followers

Selena Gomez 
@selenagomez
62.2M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.8M followers










