Top Tweets for #savekarnali
प्रधानमन्त्री आवश्यक थिएन फुत्त पुगेछन्।
एक हप्ता खलङ्गा मा नै शिवर खडा गरेर बस्।
प्रधानमन्त्री नै त्यहाँ भएसी राहत,उद्दार, सुरक्षा, उपचार गर्ने बाहेक अरू कोही जान आवश्यक छैन्।
काठमान्डौ आएर गर्नुपर्ने केही बितेको छैन।
हस्ताक्षर उतै बसेर ठोक्न मिल्छ
#SaveKarnali #earthquakenepal
एउटो बुढो नेता काल गतिले मर्दा राष्ट्रिय शोक घोषणा भएर सार्वजनिक बिदा घोषणा भयो।
१००+ मृत्यु, १०००+ घाइते, १००००+ घरबार बिहिन हुँदा राज्यले देशभरिका राहत, उद्दार, उपचार, सुरक्षा गर्ने निकायलाई एक हप्ताको लागी कर्णाली केन्द्रित गर्न किन सक्दैन?
#SaveKarnali #earthquakenepal
यो कर्णाली सन्नकट्टी घाट छेऊको दृश्य हो, एउटा भंगालो पुरैलाई माछा मार्न बाँसको जाल विछ्याइएको छ । बर्दिया निकुञ्जको बफरजोनभित्र पर्ने यो क्षेत्रमा यसरी साना तथा ठूला माछा सबै सखापै हुने गरी मार्न पाइन्छ कि पाइदैन ? कर्णाली आसपासमा यस्ता दृश्य थुप्रै देख्न सकिन्छ । #SaveKarnali

Awaring the local peoples in effective way is an important assect for successful conservation actions.
ICT materials under way!!
#mahseer #karnali #tigerofriver
#savemahseer #savekarnali
कर्णाली चिसापानी प्रोजेक्ट (सम्भावित १०८०० मेघावाट स्टोरेज टाइप ) भारतलाई सुम्पिदिउँ कम्तिमा हाम्रो भावी सन्ततीलाई त सुख हुन्छ भन्दाखेरी खोक्रो रास्ट्रबादीहरूले देश नै सुम्पिन लागे जसरी #SaveKarnali क्यापियन चलाय ! आजसम्म नेपालले क्यै खुत्यायो त त्यो प्रोजेक्टको बारेमा ??
माथिल्लो कर्णालीमा लगानी जुटाउन नसकेको भारतीय कम्पनी जिएमआरलाई किन हटाउन नसकेको राष्ट्रवादी सरकारले ?? कानूनत: सिधै खारेज गर्न मिल्ने लाइसेन्स समेत उसैलाई होल्ड गरिराख्न दिनुको पछाडीको कारण के हो ??
पटकपटक म्याद थप गरेर पनि अहिलेसम्म काम सुरु नै नगर्ने भारतीय कम्पनी जिएमआरलाई अब माथिल्लो कर्णाली जलविद्युत आयोजना बनाउने अनुमति फेरि पनि दिनु भनेको आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु सरह नै हो।तसर्थ जिएमआरलाई थप समय दिनुको सट्टा यो आयोजना नेपालीहरुकै लगानीमा बनाउने पहल गरियोस्।
आखिर कहिले सम्म रजगज।के हाम्रो कर्णालीले मुहार फेर्न कहिले नपाउने हो।
#KickoutGMR
#savekarnali
https://t.co/oqVWOU8lge
बिगत एघार बर्षदेखी बित्तिय ब्यबस्थापन गर्न नसक्ने भारतिय कम्पनी जिएमआरलाई के आधारमा बेला बेला नेपाल सरकारले समय थप गरिरहन्छ ?
#kickoutGMR
#savekarnali
११ वर्ष सम्म बित्तीय ब्यबस्थापन गर्न नसकेको जिएमाआरबाट माथिल्लो कर्णाली बचाऔं।फेरि पनि म्याद थपेर उर्जा क्षेत्रमा बिदेशी सिण्डिकेट जोगाइराख्ने प्रवृत्तिको अन्त्य गरौं ।
#kickoutGMR
#savekarnali
कोशी बेचे,
गण्डकी बेचे,
महाकाली बेचे
अब त कर्णाली पनि बेच्ने भए
#SaveKarnali #कर्णाली_बचाउ #राष्ट्रियता_जोगाउ

अक्सर मायाको बजार मा
खुशि,पिडा,घृणा,त्याग,आशु,हासो,बिछोड्,मिलन आदी कुरा हरुको ब्यापार भैरहेको हुन्छ । ।
#ANBA_Group
#savekarnali
रामे पान खायेर सडकमा पिच्च३ थुक्दै सरकारलाई गाली ट्विट्याउँदै बस्छ
#Savekarnali
#हामीबचाउँछाैँहाम्राेसम्पत्ति
#मारेके
#ANBA_Group
१२३
Thanks to my top interactors! @Pashu197 @laxmangaire_ @beloved_biku @SPmass @hitler_daud via https://t.co/njHUe1Ip8K
मरेको देश मा दुई मुठी सास लिएर बाच्नु नै ठूलो कुरा रैछ..😊😊
#मारेके
हाे दिदी, तर पनि लामै छ
#Savekarnali
#हामीबचाउँछाैँहाम्राेसम्पत्ति
#मारेके
#ANBA_Group
१२० https://t.co/W4FU1gcU1j
जीन्दगी सॉच्ची कै दुई दिनको रैछ
एक जन्म दिन अर्को मरेको दिन,
अरू बाकी को त भर हुन्न रै छ
सोचिन्छ एउटा भैदिन्छ अर्कै!!
#मारेके
हैट ट्राफिककाे छातीमा नझिम्किने अाँखा यार
#Savekarnali
#हामीबचाउँछाैँहाम्राेसम्पत्ति
#मारेके
#ANBA_Group
११९
दाजु अश्लीलहरु धेरैजसो विदेशी छन् यहाँ😊😋😉😀😂
#Savekarnali
#हामीबचाउँछाैँहाम्राेसम्पत्ति
#मारेके
#ANBA_Group
११८ https://t.co/iCcVlFruGP
ब्यानै कलेज पढ्न हिँडेकि ठ्यासकुमारी गाडीमा ढुसुढुसु निदाइरहेकी हुन्छे ।
#Savekarnali
#हामीबचाउँछाैँहाम्राेसम्पत्ति
#मारेके
#ANBA_Group
११७
Last Seen Hashtags on Sotwe
snapchat() +filter:native_video
Seen from Germany
𝐈𝐧𝐟𝐥𝐮𝐞𝐧𝐜𝐞
Seen from France
youngho
GolangSP
Seen from United States
plana3
Seen from France
minichat(***)*************** filter:native_video since:2026-09-27
Seen from Ecuador
Thundr
Seen from Poland
withoutcomplications
Seen from United States
piss drink
Seen from Malaysia
minichat(***)****************************************************************************************************************+filter:native_video
Seen from Japan
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.5M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.5M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers
















