Journalist & filmmaker with a passion in mountaineering & sports.
AFC Dream Asia Awards 2019 winner.
Director of multiple Awards winning documentary @sunakali
अफगानिस्तानमा बन्दूक छल्दै रिपोर्टिङ गरें, पत्रकारिता ‘मिस’ गर्छु
- समाचार छापिएपछि अफगानिस्तानमा बन्धक बनाई जोखिमपूर्ण काममा लगाइएका, यौनदासी बनाइएका नेपालीले मुक्ति पाए। म भने तीन वर्ष ऋणमा डुबें।
- @bhojbhat को रिपोर्टिङ अनुभव
#त्यो_रिपोर्ट
https://t.co/2sSkdEsQZw
भावुक बनायौ त @bhojbhat
दाजु ।
पत्रकारिता र आदर्शबारे निर्मम भोगाइ।
मूलधार भनिएकै मिडियाहरूमा महीनौंदेखि तलब छैन। पत्रकारिता पनि व्यवसाय हो। पत्रकारको पनि परिवार हुन्छ। आफ्नै घरगाडी होस् भन्ने सपना हुन्छ। यसका लागि पत्रकारले दलाली नै गर्नुपर्ने हो त?
https://t.co/G7OsC5yapy
समाचार छापिएपछि अफगानिस्तानमा बन्धक बनाई जोखिमपूर्ण काममा लगाइएका, यौनदासी बनाइएका नेपालीले मुक्ति पाए। म आफैं भने त्यहाँ जाँदा लागेको खर्चले तीन वर्ष ऋणमा डुबें।
@bhojbhat
https://t.co/wK7ralu947
अहिले सञ्चारमाध्यमभन्दा नेताले सामाजिक सञ्जालमा लेख्ने ‘स्टाटस’ शक्तिशाली बनेको छ। त्यो तत्काल मूलधारको समाचार बनिहाल्छ। धेरैजसो पत्रकार नेताका ‘स्टाटस’ र भाषण लेखेरै जागीर खाइरहेछन्। तिनकै हाइहाई छ। समय लगाएर खोज समाचार लेख्नेहरू दबिएका छन्
@bhojbhat 👏👏
https://t.co/u5COOEWu4K
समाचार छापिएपछि अफगानिस्तानमा बन्धक बनाई जोखिमपूर्ण काममा लगाइएका, यौनदासी बनाइएका नेपालीले मुक्ति पाए। म आफैं भने त्यहाँ जाँदा लागेको खर्चले तीन वर्ष ऋणमा डुबें ! @bhojbhat 🙏
https://t.co/tY6airSOKS https://t.co/M4xmWTYTFx
The cover you've all been waiting for!
La couverture que tout le monde attendait !
Le France Football édition Ballon d'Or disponible ce samedi / France Football Ballon d'Or special issue, available this Saturday.
#ballondor
यो बाइलाइनसंगै कान्तिपुरसंगको आबद्धता टुङ्गिएको छ । अघिल्लो पटक १० वर्ष काम गर्दा खाली हात निस्किए पनि यसपालि Fnj kantipur को पहलमा एउटा गर्जो टर्ने स्वेच्छिक अवकासको सुविधा पाएँ । @KailashSirohiya@swarsirohiya@sudheerktm@Umesh_Chauhan र newsroom team प्रति आभारी छु ।
उता अमेरिकी गोसाइँहरु मुस्कुराहटमा छन्, प्रचण्ड गोसाइँको मन वेचैन छ । यता प्रचण्ड गोसाइँ मन्दमुस्कान दिन खोजिरहेका छन्, चिनियाँ गोसाइँ गमक्क फुलेका छन् । तस्बिरभित्रका कथा धेरै लुकेका हुन्छन् गोसाइँ ! @cmprachanda

नेपाल र भारतबीच भएको क्रिकेट खेलमा नेपाली खेलाडीलाई हौसला प्रदान गर्न उद्योगी–व्यवसायी श्रीलंका पुगे, राम्रै हो । अझ त्यो भन्दा राम्रो तपाईहरुका उद्योगबाट आउने #CSR को निश्चित रकम खेल र खेलाडीमा लगानी गरिदिनु भए सुनमा सुगन्ध हुन्थ्यो कि ? @BhawanaCAN@FncciPresident@paras77

@MLS@opencup Saturday’s Inter Miami CF match marks Messi’s first regular season MLS game, and demand to see it is sending ticket prices nearly 1,000% higher than they usually are for the Red Bulls. Messi’s appearance is “trending as the Red Bull’s hottest ticket in over a decade. CNN