Top Tweets for #voteforcomputer
सिराहा जिल्ला क्षेत्र नं. १ का प्रतिनिधि सभा तथा प्रदेश सभा आदस्य उम्मेदवारहरू सुरेश कुमार कामैत र नागेन्द्र यादव लगायत अन्य सहृदयीहरूसङ्ग भेटघाट सकेर सुनसरी जिल्लाको इटहरीतर्फ लाग्यौं ।
#voteforcomputer

मौलिक शिक्षा पद्धति लागु गर्नुको लागि मेरो उम्मेदवारी
धिरेन्द्र चन्द सोडारी
उम्मेदवार : प्रतिनिधि सभा सदस्य
ललितपुर क्षेत्र नं. ३
चुनाव चिह्न कम्प्युटर
सम्पर्क नं. 9848430071
#voteforcomputer #aayodhirenbhai #dhirendrachandsodari #JaroKilo #lalitpur3

उम्मेद्वार परिसंवाद कार्यक्रम काे एक झलक
धिरेन्द्र चन्द साेडारी
प्रतिनिधि सभा सदस्य उम्मेदवार
ललितपुर क्षेत्र नं.३
चुनाव चिह्न : कम्प्युटर
#ShareThisPost #lalitpur3 #voteforcomputer #JaroKilo

मङ्सिर ४ मा नेपाली मतदाताले शनिदेवको भूमिका निर्वाह गरेर नेपाल मै आफ्नै जरोकिलो भएको पार्टीलाई विजय गराएर न्याय गरून् ।
शनिदेव दण्डनायक मात्रै होइन, न्यायदाता पनि हुन् ।
न्याय दिनेलाई मात्रै दण्ड दिने अधिकार हुन्छ ।
#शनिदेव
ॐ शं शनैश्चराय नम:
#voteforcomputer


यस्तो पनि आयो!
#हिंदुराष्ट्र होइन हिन्दू #अधिराज्य #नेपाल
६६ प्रतिशत मतदान कम्प्युटरमा दिनु होस ! हामी यो देशलाई हिन्दुअधिराज्य घोषणा गर्छौं।
#VoteForComputer

तपाईंको एक मतले नेपालको अवस्था र व्यवस्था दुवै परिवर्तन गर्न सक्छ।
#voteforcomputer
अब पालो शिक्षित, प्रशिक्षित र दीक्षित युवाको ।
#voteforcomputer

गत भदौ महिनामा सम्पन्न दोस्रो महाधिवेशनको उद्घाटन सत्रको सानो क्लिप ।
#voteforcomputer
नेपालीहरूको महान पर्व गोवर्धन पूजा, म्हपूजा र नेपाल सम्वत ११४३ को हार्दिक मंगलमय शुभकामना ।
#voteforcomputer

मौलिक जरोकिलो पार्टीको घोषणा-पत्रमा उल्लेखित एक बुँदा :- एमसीसी, बिआरआई, रिभरलिंक लगायतका रणनीतिक परियोजनाको लागि भएको सम्झौताहरू खारेज गरिनेछ ।
#voteforcomputer
२३) नेपाललाई आध्यात्मिक केन्द्रको रूपमा अन्तरराष्ट्रिय ब्राण्डिङ्ग गरिनेछ । ध्यान, योग, साधना र तीर्थाटनको लागि प्रमुख गन्तव्यको रूपमा विकास गरिनेछ ।
#जय_जरोकिलो
#voteforcomputer
#paramputra
२०) जातीय छुवाछुत र विभेद हटाउन कडाइका साथ कानुनको पालना गर्नका साथै विद्यार्थीलाई सानै कक्षादेखि वंशियार र अंशियार नीतिमा आधारित प्रशिक्षण अनिवार्य गरिनेछ ।
#जय_जरोकिलो
#voteforcomputer
#paramputra
कम्प्युटर चिह्नमा छाप ।
#voteforcomputer
मौलिक जरोकिलो पार्टीलाई नै भोट किन ?
विदेशी विधर्मीको एजेण्डा बोकेका एनजीओ र आईएनजीओमाथि प्रतिबन्ध लगाउन ।
#voteforcomputer

फेसबुकको मातृ कम्पनी मेटाद्वारा मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय निर्वाचन स्वच्छतासम्बन्धी सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मेटाका दक्षिण एसियाका निर्देशक सरिम अजिज लगायत टिम संगकाे सामुहिक तस्विर । #NepalVotes2022 #ECN #DhirendraChandSodari #VoteForComputer

मौलिक जरोकिलो पार्टीलाई नै भोट किन ?
संविधानबाट धर्म निरपेक्षता भन्ने वैचारिक जाल हटाएर सनातन धर्मसापेक्ष राष्ट्र बनाउन ।
#voteforcomputer

मौलिक जरोकिलो पार्टीलाई नै भोट किन ?
इन्फोर्मेसन कम्युनिकेसन टेक्नोलोजी (ICT) बोर्ड गठन गरेर नेपाललाई विश्वकै आउटसोर्सिङ्ग केन्द्रको रूपमा विकास गरेर आईटी क्षेत्रमा व्यापक रोजगारी सिर्जना गर्न ।
#voteforcomputer

नमस्कार,
म धिरेन्द्र चन्द सोडारी
तपाईहरुको साथ, सहयोग र सुझाव, सल्लाहको अपेक्षा गरेको छु ।
ललितपुर जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधिको सभाको उम्मेदवार
Please join this campaign!
#Support :
https://t.co/Tr19sYkTw3
#VoteForComputer #Jarokilo #DhirendraChandSodari

Last Seen Hashtags on Sotwe
groupjakol
Seen from Philippines
nolimit Teenage**
Seen from Turkey
统战人员
Seen from Mexico
venusberlin
Seen from Japan
incestkink
Seen from India
neymar135videotwitter
Seen from Mexico
去鸡留蛋
Seen from Turkey
snapchat()()()()()()()******+filter:videos
Seen from France
Fullnelson
minichat filter:videos
Seen from Netherlands
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
118.8M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.3M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.5M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.5M followers

Bill Gates 
@billgates
65.3M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.7M followers








