Media / Regional Politics / Education / Social research / Mentoring / Editing / Freedom of Expression / RTI activist.
@ Himalayan Communication Institute, Nepal
सोभियत भूमि,चीन सचित्र र स्वतन्त्र विश्व (अमेरिकी) म्यागेजिन���रु हाम्रालागि राजनीतिक खुराक हुन्थे । हाम्रा पुस्तकका रक्षक पनि हुन्थे । ठीके कहै छि न ?
उहिले सन्यासीलाई राजा बनाएछन्।कमण्डलु र लुगा फ्याँक्न लगाएर मह���मा राखेछन्।सन्यासीले रोज्जा सुन्दरीलाई रानी बनाएर ऐश गरेछ।अर्को महल बनाउन लगाएछ।यतिकैमा छिमेकीले हमला गरिदिएछ।सन्यासीले कमण्डलु मगाएछ।र, भागेछ ।राज्य पतन भएपछि उसले भनेछ,सन्यासीलाई राजा बनाउनु तिमीहरुकै गल्ती थियो ।
देशलाई गरिबी र विदेशी ऋणबाट मुक्त गर्न एक मात्र अचुक उपाय नागरिकको परिश्रम हो।दोस्रो विश्वयुद्धमा जापानको बेहाल हुँदा राजपरिवारका सदस्यले रातदिन श्रम गरेको इतिहास छ ।जापानीले हत्केला भरिने ठोस अन्न र एक बटुको खोले पिउँथे रे, त्यो पनि एक छाक मात्र।तर श्रम भने १८ घण्टासम्���।
रविलाई पत्रका�� हो भन्ने भ्रम धेरैले पालेका थिए।जसले सञ्चार माध्यम र सूचनालाई मर्यादा गर्दैन तिनीहरु कहिल्यै पत्रकार बन्न सक्तैनन्।तर संचार क्षेत्रको दुरुपयोग अवश्य गर्छन्।संचार क्षेत्रलाई स्प्रिंगबोर्ड बनाएर राजनीतिमा स्वार्थसिद्ध गर्नेको बहुलतको कारण यस्ता दृश्य देखापरिरहन्छन् ।
हिजो राजाले समाचार कक्षमा सेना पठाएर समाचार सेन्सर गरा��थ्यो, आज रविको अराजक भक्तहरुले प्रकाशित पत्रिका जलाएर उल्लास मनाइरहेछन्। हरेक अतिवादको अन्त्य जरुरी छ।
प्रकाशित समाचारमा असहमति राख्न सकिन्छ, खण्डन गर्न सकिन्छ, तथ्यहरु सार्वजनिक गर्न सकिन्छ। तर, जलाउने?
२०८० साल शून्यबाट शुरु भएको छ । तर पनि एकवर्ष भन्दा बढी टिक्दैन । यसपछि १ आउनेछ, अनि २, ३, ४, ५, ६, ७, ८, ९ । यो चाहिँ प्रगति प्रतिशत बनोस । अर्को शून्य आउनु अघि नै हामी नेपाली र हाम्रो नेपाल उच्चतम् अर्थिक प्रगति गर्न सफल हुने आशामा दिन गनेर धैर्यपूर्वक बसौं ।सबैलाई शुभकामना ।
नेपालका दाजुभाइ दिदीबहिनीहरुमा नयाँ वर्ष बि.स. २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। बलियो अर्थतन्त्र, उर्वर क्षेत्र र देशको विकासमा योगदान पुराउन इच्छुक युवाहरूको लागि सधैं प्रार्थना गर्दछु ।
नागरिकको सपना चाहिँ भ्रष्ट, मुख मात्रै चलाउने काम नगर्ने, गालिगलौज र आफ्ना वैयक्तिक असन्तुष्टिलाई राजनीति गरेको भनि ठान्ने, तर देशलाई चाहिँ विदेशीको गुलाम बनाउन प्रयत्न गर्ने कथित नेताहरुको मलामी जाने छ । नागरिकको यहि सपनाले एक दिन देश सही लिकमा दौडने छ । बात बुझेछी, आहाँ सभन् ।
यो मानिसलाई निर्वाचन आचार संहिता लाग्छ कि लाग्दैन ? पर्यवेक्षक, कानूनची र निर्वाचन आयोगका पदाधिकारीहरुले छिटो जवाफ दिउन् । यसरी मतदातालाई मनपरी गाली गर्न पाईन्छ ? यसलाई थुनामा राख्ने वा मुख बन्द गराउने उपाय छैन ?
उहिले पनि एक मन्त्रीले मैले एउटा सही गर्दा यत्रो बबाल गर्नु ठीक छैन भन्ने तर्क दिएका थिए । तर त्यो हस्ताक्षरको मूल्य ७ करोड थियो भन्ने कुरो पछि मात्र खुल्यो ।
मेरो टाउको भित्रको गिदी कुन हुस्सु कर्मचारीले उडाई दियो मलाई था��ा भएन,मन्त्री हुँदा मेरो टाउको भित्र गिदी थियो कि थिएन त्यो विचार गर्न मलाई कुनै मतलव भएन।सही गर्नोस् भनेपछि ��रिदिएँ,मैले के बिराएँ।
यस्तो जवाफ दिने मानिस देशको नेता र मन्त्री नबनुन् भन्ने हाम्रो चाहना अधुरो रहने भो
'म गृहमन्त्री हुनुअघि तयार कार्यविधिबारे मन्त्रालयका कर्मचारीले मलाई ब्रिफ गरेपछि अगाडि बढाउन हस्ताक्षर गरिएको हो । यससम्बन्धमा मैले कुनै उचित/अनुचित चासो लिए/नलिएको तथ्य सम्बन्धित कर्मचारीलाई सोध्दा हुन्छ। ' - रवि लामिछान���
https://t.co/noz9Ve5a0I
शरीरसे कोई भी आदमी विकलांग नही होता, परन्तु कोई आदमी तक विकलांग होता है, जब उसका मन विकलांग होता है ।
दुबै खुट्टा आधा गुमाएकी, अरुणिमा सिंहा, सगरमाथा आरोही