निर्वाचन आयोगले उम्मेदवारले गर्ने निर्वाचन खर्चको हद निर्धारण गरेको छ.
प्रतिनिधि सभातर्फ
५ वटा नि.क्षेत्रका लागि रु २५ लाख
१७ वटा नि.क्षेत्रका लागि रु २७ लाख
६५ वटा नि.क्षेत्रका लागि रु २९ लाख
५२ वटा नि.क्षेत्रका लागि रु ३१ लाख
२६ वटा नि. क्षेत्रका लागि रु ३३ लाख
@ECNOfficial
निर्वाचन आयोगले उम्मेदवारले गर्ने निर्वाचन खर्चको हद निर्धारण गरेको छ.
प्रदेश सभातर्फ
७० वटा नि.क्षेत्रका लागि रु १५ लाख
१४३ वटा नि.क्षेत्रका लागि रु १७ लाख
५६ वटा नि.क्षेत्रका लागि रु १९ लाख
२९ वटा नि.क्षेत्रका लागि रु २१ लाख
३२ वटा नि. क्षेत्रका लागि रु २३ लाख
@ECNOfficial
समानुपातिक निर्वाचन प्रणाली तर्फ भोलि आसोज २ र ३ गते दलले पेश गर्ने बन्दसुचिका लागि मतदाता नामावलीको निस्सा प्रदान गर्न आयोग परिसरमा खटिएका कर्मचारीहरु र दलका प्रतिनिधिहरू निस्सा लिदै ।
मतदाता नामावली अध्यावधिकका लागि आजदेखि कार्यक्रम शुरु भएको छ। आफ्नो नाम सहि भए नभएको र अरु विवरण भिडाउनु परेमा तलको लिन्कमा गै आफ्नो विवरन हेर्न सकिने ब्यहोरा जानकारी गराइन्छ। विवरण मा त्रुटि भएमा अहिलेनै सच्याउनुहोला।
https://t.co/RGjptxF82x
परीक्षणको रुपमा शुरु गरिएको अनलाइन सेवामा मतदाताको उत्साहपूर्ण सहभागितालाई ध्यानमा राख्दै हिजोदेखिको थप कोटामा पनि भोलिदेखि लागू हुनेगरी काठमाडौ, ललितपुर र भक्तपुरमा थप ३००/३०० को कोटा थप गरिएको हुँदा यी तीन मध्ये कुनैपनि जिल्लामा समय लिन सक्नुहुनेछ।
@ECNOfficial@DkThapaliya
मतदाता नामावलीमा नाम दर्ताको लागि अनलाइन सेवा काठमाण्डौ उपत्यकाबाट आजदेखि शुरु भयो। मतदाता नामावलीमा नाम दर्ता गर्न बाकी उपत्यकामा रहनु भएका नेपाली नागरिकले अनलाइनबाट यो सेवा लिन सक्नुहुनेछ। निर्वाचन आयोगको इतिहासमा प्रणालीको प्रयोगमा यो एक महत्वपूर्ण फड्को हुनेछ।
📢NEW📢
🔍case study on Spanish Regional #Elections during #Covid19
🔍infographic on elections held and postponed during Covid19
🔍dashboard with country comparative information on campaign limitations, health and safety, SVAs, EOMs
⬇⬇⬇
https://t.co/mFawjCiD6Q
Reform in electoral system for propertional represention, reduction of electoral management cost and elimination of policy corruption we should start systematic debate and discussion now!
Apologies for the delay. Here's the official @oneplus Nord giveaway tweet. Just Re-Tweet this tweet and make sure you're following @UnboxTherapy for your chance to win. Good luck!