विमस्टेटकाे तामझामपछि संयुक्त सैन्यअभ्यास! कमाण्ड भारतकाे,सामरिक निशाना पकािस्तान र चीन,अनि यसमा नेपाल सामेल हुने?नेपालकाे असंलग्न नीति र भारत-चीन समदूरीकाे नाताकाे मर्म के हाे?अाेली सरकाे माैसमी राष्ट्रवाद महालम्पसारवाद भाे?अनि नेपाल भारतीय स्वार्थकाे भरिया हुने हाे?हैट् सुपारे!