नेपाली सेनाको अपिल @NepaliArmyHQ
* सुरक्षा अपडेट*
१. देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङखल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथासिघ्र नेपाली सेनाको Hotline ९८६३०२९०२९ को WhatsApp/Viber मा मेसेज पठाई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं ।
२. उक्त स्थानहरुमा अवांक्षित गतिविधिहरुलाई सुरक्षा संयन्त्र पुग्नु अगावै स्थानीय समुदायले एकजुट भई स्थितिको निरन्तर निगरानी (Neighbourhood watch) र खबर आदान प्रदान गरी आफु र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गर्दछौँ ।
३. साथै, केही उछृङखल तत्वहरुले भ्रामक खबरहरु समेत सामाजिक सञ्जालमा राखी स्थितिलाई थप अतिरन्जित र त्रासको वातावरण सिर्जना गर्न खोजेको हुंदा यस्ता क्रियाकलापहरुलाई निस्तेज गर्न आ-आफ्नो क्षेत्रबाट सही खबर मात्र संप्रेषण गरी सहयोग गरिदिनु समेत सूचित गरिन्छ ।
४. नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न अहोरात्र खट्टिरहेको व्यहोरा समेत जानकारी गराउंदछौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सबै तहका कार्यालयहरु धुम्रपान र सूर्तिजन्य पदार्थ निषेधको घोषणा गरेका छन् ।
#onlinekhabar
https://t.co/8KYW8490jN
@smadixit@BigBlackYak यसो गरौं, अहिले कै राष्ट्रपतिलाई राजा घोषणा गरौं त्यसपछि शाहको सट्टा पौडेल वंशको शुरुवात गरौं। चाहिएको राजा नै हो भने किन पुरानै, नयाँ राजाको शुरुवात गरौं।
यो गरिने छ त्यो गरिने छ....... दुर्भाग्य गरिनेछ भन्ने कुराहरु सायदै कार्यान्वयन हुन्छन्। बजेट सुन्दा त देश बन्न जम्मा १ वर्ष बाँकी छ जस्तो लाग्छ तर के गर्नु कुनै पनि नीति नेपालमा पूर्णरुपमा कार्यान्वयन हुँदैन। कर्मचारीतन्त्रले आफ्नो पारा छोड्नै मान्दैन। अनि कसरी हुन्छ?