भाइको हातको ट्याटूले नै प्रष्ट भन्छ गृहमन्त्री मात्रै नभएर देश नै भाइहरूको कब्जामा नै छ भने गृहमन्त्रालय ठूलो कुरा भयो र?भाइहरूको यस्तै ट्याटूले भदौ २३ र २४ गते २७ घण्टामा देश कब्जामा गरेको भूलेको हो?
नुवाकोट तादि ६ आलडाँडाका तेज बाहादुर तामाङको छोरा मंगले तामाङ ले यहि मिति २०८२/१२/१६गतेका दिन घरभित्र ढोका थुनेर निर्मम तबरले आफ्नै श्रीमती लाई कुटपिट गरेको र घटना छ दिन पछि मात्र गाउँलेहरुले थाहा पायपछि हेर्नजाँदा निज मंगले तामाङले श्रीमति लाइ यस्तो मरणान्त अबस्थाको बनाको देखियो
विवेकशील लोकतान्त्रिक समाज जहाँ एउटी महिलाले आफ्नो विचार राख्दा उनलाई बलात्कार गर्ने, कसरी बलात्कार गर्ने, कहाँ बलात्कार गर्ने, कसले कसले बलात्कार गर्ने भनेर सार्वजनिक रूपमा भनिन्छ, नयाँ नेपालको सर्वज्ञानी लोकतान्त्रिक भनिने अपराधी मानसिकता बोकेर हाँस्दै, ताली बजाउँदै ‘यौन उत्पीडन, धम्की र दुर्व्यवहार’लाई हेरी बसेका दानवहरू। यही नै हो इनिशा र निर्मला ले न्याय पाउनु पर्छ भनेर न्यायको भाषण दिने जमात! ढोंगी समाज!!!
सिंहदरबार जलेको पूरा दृश्य
राज्य विरुद्ध अपराध
आतंककारी आक्रमण
के तिनीहरू नेपाली वा जेन्जी जस्ता देखिन्छन्?
वा भाडामा लिइएका आतंककारी जस्ता?
अनि पर्दा पछाडि लुकेर फेसबुक स्टेटस मार्फत उनीहरूलाई उक्साउने भस्मासुर को हो?
#भस्मासुर_मुर्दाबाद!
ए बाबै, के हो यस्तो? हिल्टन जलाएर पनि पुगेन जस्तो छ, बाबैलाई? नेपालमा निजी सम्पत्ति जलाउन उक्साउने तिमी, अस्ट्रेलियामा स्काइस्क्रेपर्स देखाएर ‘हाम्रो देशमा किन छैन’ भन्छौ? बाबै! अस्ट्रेलियामा चाहिँ यस्तो नगर्नु है? अनि अर्को कुरा, सबै संरचना राज्यको करको दुरुपयोगबाट बनेका हुँदैनन् बाबै। हिसाब-किताब त हुन्छ बाबै। अराजकताको परिणाम अराजकता नै हुन्छ!! इतिहासले तिमीलाई पनि पक्कै हिसाब गर्छ।
यिनिलाइ चिन्न मात्र ढिलो भएको रहेछ।
नेपालमा धार्मिक र साम्प्रदायिक असहिष्णुता फैलाउन वहाँको ठूलो योगदान रहेछ।
पाथिभरा हिन्दु निषेधित बनाउने अभियानमा हुनुहुँदो रहेछ।
यसरी भड्किएको थियो टिकापुर काण्ड, जहाँ अमरेश सिंहले घरेलु हातहतियार लिएर आन्दोलन गर्न उक्साएका थिए। यतिबेला अमरेश बालेनको भरपर्दो सारथी भनेर चुनावमा उत्रिएका छन् भने, कुनै प्रमाण फेला नपरेका रेशम चौधरी लामो समय जेलमा बसेर चुनाव समेत लड्न नपाउने गरी प्रतिबन्धित छन्।