Why do we face power cuts without schedule or notice?? Its not for minutes but for hours in Ghorahi??
The station ph no and the officer ph no dosent answer??
@ShahBalen@ERC_Nepal@PM_nepal_
भुतकालमा प्रहरी जलाउनेले पनि वर्तमानकालमा घर जलाउनेकाे विवरण प्रहरीमा पेश गर्याछन् रे! महेश बस्नेत भन्ने "समाजसेवी"बाट मेराे जवान जाेगाउन सकिन भन्दै फेसबुकमा स्टाटस लेखेथे डिएसपी सापले बिदेशीए कि यतै छन्!
ज्यानको असुरक्षा भएर निस्केको कैदी सन रुफ गाडी कुर्दै कफि शपमा आधाघण्टा प्रतिक्षा र त्यसपछि विजयोत्सव सेलिब्रेसन।
झूठ पनि अलिक कलात्मक गर्नु नि !!
सुनियोजित, योजनावद्ध र धोकापूर्ण तवरमा जेलबाट निस्केर १४ हजार हत्यारा, बलत्कारी, अपराधीलाई फरार हुने मार्ग निर्देशन।