दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
@gautamjageshwor केही नबोलेर अन्य नेताका सन्तानजस्तै ठेक्कापट्टा, तस्करी, असमान नीति परिमार्जन, न्यायालय प्रभाव पार्ने काममै व्यस्त भाको भए आश्चर्य मान्नुहुन्ननथ्यो होला!!
@dahalkeshab यस्ता कृयाकलापलाई तमासा देख्नेले अगाडिका मेयरको गतिविधिलाई के भने होलान्। कमसेकम निर्वाचित भएको पहिलो १०० दिन कुचो बोक्न, पैदल हिड्न र फोहर टिप्न दिनोस्, नआतिनोस्।।
पत्रकारले बुझ्न त बुझ्छन् नो दाउट तर बुजो लाएर बुझपचाउन पनि माहिर छन् पत्रकार, नेता र कर्मचारी पछि देश अहिलेको अवस्थामा पुर्याउन उच्च भूमिका खेल्ने पनि तिनै पत्रकार हुन्।।
नेकपा-एमाले फुटाएको माधवकुमार नेपालले होइन, न त शेरबहादुर देउवाले । चाल त पुष्पकमल दाहालको थियो । संसारले बुझेको कुरा हामी पत्रकारले नबुझ्ने कुरै भएन !